Tag Archives: खडकराज गिरी – Khadgaraj Giri

लघुकथा : बूढो रूख र जराहरू

~खडकराज गिरी~ बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित लेख : अनुवाद कला – केही आधारगत कुरा

~डा. हरेराम पाठक~ अनुवाद : खडगराज गिरी मानव सभ्यताको इतिहास जति नै पुरानो छ अनुवादको इतिहास, यसको रेङ्खाकन 3000 ई. पू. भनेर विद्ववानहरूले गरेका छन्, मिस्रको प्राचीन राजधानीस्थित सम्बद्ध अलीफेंटाइना नामक द्वीपमा दुई भिन्न भाषामा खोपिएका शिलालेख यसका साक्षी हुन्, … Continue reading

Posted in लेख | Tagged , | Leave a comment

लघुकथा : विस्मातको मतो

~खडगराज गिरी~ आगो, पानी, पृथिवी, वायु र आकाश – मानिसभित्रको धुक्धुकीका ओकेक तत्व, यिनीहरू छन् र नै मानिस छ। आगो, पानी, पृथिवी, वायु र आकाश स्थिर छन् अर्थात् स्वभावगत। तीहरूभित्र मानिसलाई जीवन्त राख्नुपर्छ भन्ने भावना छ – एकार्काले समयानुसारको आशीर्वादका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शोषण

~खडगराज गिरी~ धुवाँ पुत्ताइरह्यो रातभरि – देखिएन आगो, देखिएन फिलिङ्गो, देखिएन झिल्को पनि ठ्याम्मै। एका बिहानै हेर्दा धुम्मिएको हुस्सेले त्यस धुवाँको

Posted in लघुकथा | Tagged | Leave a comment