Tag Archives: Kewal Bahadur Budhathoki

गजल : मेरो हातमा डोको

~केवल बुढाथोकी~ भाइको हातमा कापीकलम मेरो हातमा डोको मेरो पनि थियो नि बाबा अक्षर चिन्ने धोको बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको

Posted in गजल | Tagged | Leave a comment

गजल : याद फेरि आयो

~केवलबहादुर बुढाथोकी~ दुख्दा मुटु परदेशमा ठाउँको याद फेरि आयो चाहेर नि नबिसर्ने गाउँको याद फेरि आयो ।। पाखा अनि पखेराका स–साना ती आलीहरूमा बालापनमा लड्बडाउँदै गा’को गीत याद आयो ।।

Posted in गजल | Tagged | Leave a comment