Tag Archives: केशव आचार्य – Keshab Acharya Colorado

गजल : हुरी चल्यो

~केशब आचार्य ~ सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै अनायास आज किन दिलभित्र माया फल्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : माया पनि लिई गयौ

~केशब आचार्य ~ छाडिगयौ साथ मेरो माया पनि लिई गयौ ब्यथाहरु जिन्दगीका धेरै धेरै दिई गयौ । ओकलेर फालिएको बिष जत्ती मेरै भयो घडाबाट निकालेको अम्रीत सबै पिई गयौ ।

Posted in गजल | Tagged | Leave a comment

गीत : माया

~केशब आचार्य ~ कहाँ हुनछ कस्तो हुन्छ नदेखिने माया छात्तीभित्र मुटुसँग समेटिन्छ माया — आसुँ बनी आँखाबाट बगिदिन्छ माया हाँशो बनी ओँठबाट हांसी दिन्छ माया —

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मन

~केशव आचार्य~ मन, सधैंभरि हाँस्दैन मन, सधैंभरि रुँदैन पनि मन, कहिले काहीं अमिलो हुन्छ र कुँडिन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : भेट होला जस्तो लाग्दैछ

~केशब आचार्य ~ तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ प्यास मेरो हृदयको फेरी किन जाग्दैछ । बिछोडका घाऊहरु आलै छन छात्तिभित्र जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई मात्र ठग्दै गरोस

~केशब आचार्य~ ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस । कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।

Posted in गजल | Tagged | Leave a comment

गजल : होला जस्तो लाग्दैछ

~केशब आचार्य~ तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ प्यास मेरो ह्रीदयको फेरी किन जाग्दैछ । बिछोडका घाऊहरु आलै छन छात्तिभित्र जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : माया साटासाट गरौं

~केशव आचार्य~ आउ हामी एकपटक माया साटासाट गरौं विश्वासको फूलबारीमा पिरतीको बिउ छरौं तिम्रो जस्तै मेरोपनि खाली नै छ मनको घडा दुबै मिलि अँजुलीले सम्झौताको कलश भरौं

Posted in गजल | Tagged | Leave a comment

गीत : छाती भित्र हुरी चल्यो

~केशव आचार्य~ सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै अनायास आज किन दिलभित्र माया फल्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : विश्वास बल्नु बलिसक्यो

~केशव आचार्य~ यति धेरै पिडा दियौ, मन जल्नु जलिसक्यो शान्त मेरो ह्दयमा, आँधि चल्नु चलिसक्यो जिन्दगीको परिभाषा, खोजी खोजी थाकिसकेँ सल्किएर आँफैभित्र, पिडा गल्नु गलि सक्यो

Posted in गजल | Tagged | Leave a comment