Tag Archives: Kedar Shrestha

कविता : सहिद कविता

~केदार श्रेष्ठ~ आगो बोकेर मोर्चामा कम्मर कस्ने कविता निर्धक्क मसाल उचालेर दुश्मनको छाती सेक्ने कविता आफ्नै मुटु बालेर उज्यालो छर्ने कविता हो त्यही, भाकविरुद्ध लड्ने कबिताका अघि

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~केदार श्रेष्ठ~ न घमण्डले मात्तिएर फूलेको हो फूल न रिसले लात्तिएर फुलेको हो फूल न कसैको खिस्सी उडाउन फुल्छ न सुवास छरी लोभ्याउन फक्रिन्छ न सुन्दरता हानी फसाउन फुल्छ होइन अहमताले फक्रेको होइन फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो कविता

~केदार श्रेष्ठ~ नीला, निर्मल आकाशको काखमा उज्यालो आँखा लिएर शीतल हावालाई अगालो हाल्दै आकाशैसङ्ग पाखुरी मिलाउँदै निर्धक्क कावा खाइरहेका पंक्षी देख्दा आँखाले

Posted in कविता | Tagged | Leave a comment

कविता : म कसरी तिम्रा गीत गाउं ?

~केदार श्रेष्ठ~ जुन गीतले न निमुखाका आंखालाई सान्त्वना दिन्छ न भोकसंग जुध्ने पेटको पीडा बुझ्छ जसका संगीतले मानिसका अंग अंगमा

Posted in कविता | Tagged | Leave a comment