Tag Archives: केदार गुरुङ – Kedar Gurung

कविता : सिमानाको धार र पाइतालाहरू…

~केदार गुरुङ~ समयको— हातदेखि चिप्लिएर लडिरहेछन् केही वस्तुहरू ठाउँ खोज्नलाई कि टुक्रिनलाई कोही सही अर्थ लाइरहेछन् कि ? परिवर्तन भइरहेछ—

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्दिग्ध परिवेश…

~केदार गुरुङ~ सधैँजस्तो आज बिहान पनि झ्यालबाट देखिने भकेम्लोको रूखबाट एक हूल कागहरूले कुनै नयाँ नितान्त आवश्यक सूचना दिएझैँ— आफ्ना नाम— आफै पुकारिरहेछन्; तर किन, कसलाई, केको चासो?—

Posted in कविता | Tagged | Leave a comment

कविता : म इच्छाहरूलाई मारिरहेछु।

~केदार गुरुङ~ म आफ्नै सुख र शान्तिका निम्ति सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै— अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर…

Posted in कविता | Tagged | Leave a comment

कविता : खुलेको एउटा नयाँ परिचय-पत्र

~केदार गुरुङ~ एकचोटि मरेर दाह-संस्कारपछि पनि कोही बौह्रिएर फर्किआउँछ भने त्यो अवश्य भूत मात्र हुनसक्छ। जसरी कसैले एकपल्ट चोरेर

Posted in कविता | Tagged | Leave a comment