Tag Archives: केदार वाशिष्ठ – Kedar Bashistha

कविता : नियोजनको निरुपण

~केदार वाशिष्ठ~ बनेका छौ यस्तो उन्मत्त मानौँ कि डामेर छाडेका हुन् तिमीलाई कसैका बा आमाका नाममा । हुन्छन् सबै खेलका नियमहरु सिक तिनीहरुलाई आत्मसात गर्न अनि छाड ग्वाँ गर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाका पहाडहरु

~केदार वाशिष्ठ~ जब, अनिश्वरवादी दर्शन दृश्य वा अनुभूतिमा पनि ईश्वरको अस्तित्व मान्दैन बरु कुनै एउटा आत्मालाई पूजा गर्न समर्पित हुन्छ झिकिदिनुपर्छ त्यसबेला आफ्नो मनबाट आफ्नै मनलाई । राख्न सक्नुपर्छ त्यसको स्थानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्यको परिधि

~केदार वाशिष्ठ~ एक दिनको समयको जोड एक दिनको आयु घटाउ भावनाहरुको गुणामा पीडाहरुको भागफल हात लाग्यो शून्य ! आउँदैनन् कुनै अङ्कहरु

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : युरोपमा नेपाली भाषा

~केदार वाशिष्ठ~ विषय प्रवेश नेपाली भाषाको अध्ययनमा स्वदेशी तथा विदेशी परम्पराको इतिहास कहिलेदेखि हो भन्न कठिन छ ।  खोज तथा अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लगाउने काम जारी रहन्छ ।  त्यसै व्रmममा नेपाली भाषाबारे पनि खोजीहरू भएका छन् ।  तथ्यप्राप्ति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कुन पढौँ ? कुन लेखौँ ?

~केदार वशिष्ठ~ यतिबेला नेपाली भाषामा हिज्जेको बहस पुनः चुलिएको छ । द् लेख्ने वा त्यसलाई अर्को संयुक्त वर्ण जोडेर नै लेख्ने विषयमा विवाद देखिएको छ । यस्तैमा डा. लक्ष्मी प्रसाद खतिवडाले आठ वटा शब्दको सूची दिएर ‘तपाईँ कुन लेख्नुहुन्छ ?’ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आऊ मलाई सम्भोग गर !

~केदार वशिष्ठ~ लज्जित छु म आफैँ आज बन्द कोठामा तिमीहरुका पटक पटकका धेरै रात्रीका वैधानिक अनि सामूहिक बलात्कारमा पनि कसैको गर्भधारण गर्न असमर्थ भएकोमा म आफैँ धिक्कार्छु आफैँलाई !

Posted in कविता | Tagged | Leave a comment