Tag Archives: Kapil Lamichhane

लघुकथा : लैङ्गिक समानता

~डा. कपिलदेव लामिछाने~ चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए । समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

लघुकथा : विक्रय वस्तु

~कपिल लामिछाने~ बिर्खे सडक छेउ आगो पुत्ताएर मकै पोल्दै थियो। मकै धेरै पोलिसक्यो। बिक्दा होइनन्। मकै खाऊ न भाइ, ताजा–ताजा छन्। मिठा छन्। खाऊ कति सस्तो छ। फलाउन कति गारो छ। खाऊ न बैनी। … बिर्खे हैरान भयो। बिक्दो होइन। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बाल-गजल : फोहोरको, थुप्राबाट के खोज्छ ऊ

~कपिल लामिछाने~ फोहोरको, थुप्राबाट के खोज्छ ऊ ? मजस्तै, पढ्ने बेला, के सोच्छ ऊ ? झुत्रे झ्यामरे तर ममी, मैजस्तो नै थोत्रो बोरा थुप्रा बाट के रोज्छ ऊ ?

Posted in बाल गजल | Tagged | Leave a comment

लघुकथा : लोकतान्त्रिक वस

~कपिल लामिछाने~ किसन काका एफ.एम. सुन्दै थिए । जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक वस चलाइने कार्यक्रम रहेको समाचार सुनेर उनी खुसीले बुरुक्क उफ्रे । उनले भेटे जतिलाई ‘खुस खबरी’ सुनाए । – ए सुन्यौ हाम्रो गाउँमा लोकतान्त्रिक बस चल्ने भयो रे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment