Tag Archives: Kamal Baburo

गजल : रमाउने दिन

~कमल बाबुरो~ असारको भेल संगै रमाउने दिन रमाउदै असारे गित घन्काउने दिन मेलापात परीमले रोपाइ गर्ने खेतमा परकाले वरकालाई सघाउने दिन

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : फुटेको ऐना

~कमल बाबुरो~ छन्द : अनुष्टुप फुटेको ऐनामा हेर ,दृश्य झिलमिलाउछ मारेका मान्छेमा हेर, देह मात्रै देखाउछ कुकृत्य गर्नु पापै हो ,शास्त्रैले गरे तैपनि मान्छेका मुखमा हेर , बात धेरै अटाउछ

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सार्थकता

~कमल बाबुरो~ सृष्टिको शुभकार्यमा रत भई ब्रह्माजीले देह यो सर्जेको मुख माईकै गजबको मष्तिष्कने टेप हो टेलिफोन सरी छ कान जनका आँखा भए क्यामरा कम्प्यूटर मनका मशीन कर हुन खुट्टा भए कारका सारा बिश्व घुमेर प्राणिहरुमा दृष्टि लगाए पनि

Posted in छन्द कविता | Tagged | Leave a comment