Tag Archives: Kalpana Magar

कविता : तेरो अन्त्य हुन्छ हुन्छ

~कल्पना मगर~ तैले मलाई कैदी किन बनाइस ? चिन्छु म राम्ररी तलाई कैदी हुँ म कैदी अपराध विहिन कैदी जन्मदै कैद गरिस मलाई खोल्दै छु म आँखा कस्दै छु म मुठी अब सामाजिक अन्धविश्वास मेरो नेल

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बाटो रोजेछौ

~कल्पना मगर~ स्यावास ! पाराङ्ग दाइ स्यावास ! ! तिमीले एउटा नयाँ बाटो रोजेछौ नयाँ यात्राको शुरुवात गरेछौ अब कसले भन्छ दिनमा मात्र उज्यालो आउछ

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त

~कल्पना मगर~ बसन्त ऋतुको आगमन सँगै वनै भरी लाली गुराँस फूल्नु पर्ने हो रक्तामे भएर विरुवाहरुले पनि काँचुली फेर्न पर्ने हो नयाँ पालुवाको आगमन सँगै तर यसपटक

Posted in कविता | Tagged | Leave a comment