Tag Archives: Kalanidhi Dahal

कविता : आमा ! तिमीसँग मेरो एउटै पुकारा छ

~कलानिधि दाहाल~ अलिकति आस्थाले अलिकति विश्वासले अलिकति जीवन दृष्टिकोण र जम्मै मानवीय अन्तरङ्ग पराग घोलेर मैले उसलाई मेरै ढकमक्क फुलेको बगैँचामा सजाउन खोजेथेँ, सजाएथेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रीति रोपूँ म पल्पल

~कलानिधि दाहाल~ न जानी पाइला चाले चल्न सक्तैन जीवनी दुःखको गहिरो गर्त भित्र यो घुम्छ फन्फनी । तातो तनावले पोल्छ पानीभित्र पसे पनि छट्पटीले सधैँ घोच्छ फूलमाथि बसे पनि । कहाँ यो पिल्पिले पीडा कहाँ उदात्त कल्पना कहाँ यी जनका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रजातन्त्रको प्रमिथस हो ऊ

~कलानिधि दाहाल~ पूर्वी दिशाको प्रणयपताका बोकी, फैली फरफर फर्फर ! हृयूँचुली पग्ली र्झन सिपालु चेतनाताका झरना झर्झर ! पश्चिम उड्ने प्वाँख सजाई नाग्बेलीका घुम्तीहरूमा ! सजल सजेको मानवताको बत्ती बलेको एक कलामा ! कल्पतरुझैँ कलरवधुनमा कल्पनाका चञ्चु उघारी ! फैली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मधुपर्क मधुजस्तै

~कलानिधि दाहाल~ तप्तपी मधुका थोपा तप्तपाएर तप्तप मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप । बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।। मौसमी तालमा कैयौँ छाल उच्छाल देखिए उफ्रिए कति उन्माद मादकै साथ भेटिए । सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ हर्ष खन्याउँछौं

~कलानिधि दाहाल~ कति वर्ष बिते यस्ता वर्षैवर्ष गनी गनी उस्तै छन् दर्दका आँसु सहस्रौँ वर्षमा पनि । भोकोभोकै छ त्यो पेट आङ नाङ्गै छ यो पनि कति वर्ष बिते खाली-पेट, आङ भरौँ भनी ।। तर खै ? वर्षका फेरा नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~ परिचित मित्र गोर्खे साइँलो ! न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो

Posted in पत्र साहित्य, लेख | Tagged , | Leave a comment