Tag Archives: Kabiraj Magar

गजल : साथ पनि दियो

~कविराज मगर~ जिन्दगीमा पिरतीले साथ पनि दियो लड्दा खेरी समाउने हात पनि दियो । कैले काहिँ रमाएर खुशी हुँदा खेरी उमङ्गले भरिएको मात पनि दियो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : अझै रुदैछु म

~कबिराज मगर~ आँशुहरु सुके पनि अझै रुदैछु म प्रिय तिमीबाट धेरै टाढा हुदैछु म । पबित्र यो बन्धन टुट्ने भयो अब तिम्लाई छाडी सागर छुदैछु म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : गरिबको बास हुन्छ

~कविराज मगर~ आकाश मुनि छहारीमा गरिबको बास हुन्छ कैले भोको पेट खाई कैले आधा गाँस हुन्छ । टालटुल गरि लाको कोट पनि फाटे पछी फ्याकिएको भोटो पनि उसलाई खास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : फेरीने भो अब

~कविराज मगर~ नेताहरुको आवाज पनि फेरीने भो अब देशमा के के हुन्छ को नि हेरिने भो अब । चर्किएको आन्दोलनले व्यतित छ देश पूर्व पश्चिम उत्तर दक्षिण नाका घेरिने अब ।

Posted in गजल | Tagged | Leave a comment