Tag Archives: Kabiraj Bhatt ‘Bilauna’

कविता : खोज्दैछु एउटा कवि

~कविराज भट्ट ‘बिलौना’~ सारा भूतलको अलौकिक कलाका वाग बस्नेहरु उच्चा श्वेत हिमाल शंकर शतीका काख बस्नेहरु । मिठा कोकिल भाकले हृदयको ढोका उघारी यहाँ नेपाली पन झल्किने किसिमका सौगात रच्नेहरु ।। हाम्रो शक्ति र एकता किन एकादेश्को कथा झैँ भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो र मेरो सम्बन्ध

~कविराज भट्ट ‘बिलौना’~ थोरै समय जोडिने धेरै जसो तोडिने भुकम्पको झट्का जस्तै कहिले मरिहत्या गर्ने कहिले महशुष नै नहुने तिम्रो र मेरो सम्बन्ध फेरी एक पराकम्पनको पर्खाइमा अडिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : युगका शहिदहरू

~कविराज भट्ट ‘बिलौना’~ शखे काब्यधारामा बगेकी काब्यीदेवीकेा जेाडघटाउ हुँदैछ यहाँ जहाँ …… जहाँ तिम्री पद्मिनीउनकी कुञ्जना अनी मेरी कल्लेालिनी आदि ………।

Posted in कविता | Tagged | Leave a comment

खण्डकाव्य : रैबार

~कविराज भट्ट ‘बिलौना’~ सारा भूतलमा वसन्त ऋतुको, हावा चलेको थियो धर्तीमाथि जवानीको रस मिठो, सारा झरेको थियो ।। आहा † जंगलमा अनेक थरीका, फूलै फुलेका थिए यस्तो सुन्दर वन्विशे हरिणका पाठा डुलेका थिए ।। १ ।। हावा सँग खेलेर खेल … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

गीत : दे सुन्दरी प्रित दे

~कविराज भट्ट ‘बिलौना’~ दे दे दे मनको सिहासन विशे, दे बास दे बास दे थोरै दे ममता दया र करुणा, थोरै त विश्वास दे दे थोरै पनि दे उमङ्ग मनमा, बाच्ने थोरै आस दे आऊ के छ लगेर जानु जगमा, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बालकपना

~कविराज भट्ट ‘बिलौना’~ महाकाली मेची सलल गतिले बग्न नभुलेँ हिमालैका डाँफे मनक नलगी अन्त नडुलेँ तिमी नाँच्दै नाँच्दै मुजुर दिल चोर्नु हरघडी मिठा भाखा हाल्दै रनबन डुले तैँ बनचरी

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मास्टर साहेब

~कविराज भट्ट ‘बिलौना’~ मास्टर साहेब, जब तपाँइ आफ्नो विश्वविद्यालयमा म लगाएत हजारौँ विद्यार्थीहरुलाई लेख्चर दिन आउँनुहुन्छ तब मौलिकता र स्थानीय संस्कृतिका कुरा गरेर मख्ख पारेर जानुहुन्छ ? आँखिर किन ? शायद मेरो यो भनाइले तपाँइलाई रिस उठ्ला, दिक्क लाग्ला र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment