Tag Archives: Kaappabo Chum

कविता : हाउ लुङा ! रक्सीको श्रीपेज फालौं अब

~काप्पोबा चुम~ चिया अलिकती पिउन खोज्छु मुखै पोलेर सताउछ अनि जाँड पिउन थाल्छु पिउदा पिउदै लुम्बाले आँखा छोपी हाल्छ जब लुम्बाले आँखा छोप्छ तब लुम्बाको जाडमात्र देखिदो रहेछ । एक दिन जाँड पिउदा पिउदै जब चियाले छिर्के लायो सोझो जाडलाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै मृत्युमा हाँस्छ कलम

~काप्पोबा चुम~ कतै सुनामी आउन खोजे झैँ कतै बिनासकारी भुकम्प आउन खोजे झैँ तिमी भयभित छौ तिम्रो ज्यान खतरामा छ तिम्रो अस्तित्व खतरामा छ जो यो धर्तीले सहिरहेको छैन । तिमी भयवित छौ तिमी आफैसँग तर्सिरहेको छौ तिमीलै आफ्नै समाज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आकृती

~काप्पोबा चुम~ हाम्रो सामुन्ने एउटा ढुङ्गा छ त्यही ढुङ्गा भित्र एउटा आकृती छ त्यो आकृती हाम्रो ईतिहास हो हो – त्यो आकृतिलाइ चिन्नु छ चिनेर चिनाउछ किन कि त्यो हाम्रो पहिचान हो त्यो हाम्रो अस्तित्व हो । तर हामी सबैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अलकत्रा

~काप्पोबा चुम~ काठमाण्डौमा अलकत्रा माथी अलकत्रा थपिन्छ प्रत्येकदिन ढुङ्गाको जन्म हुन्छ गाउमा अलिकती अग्लो थियो धरहरा ढल्यो त्यो अग्लो धरहरा पनि अब के देखियोस ?त्यो सिंहदरबारबाट प्रकृतिले हेपेको सिन्धुपाल्चौक जहाँ धरहरा भन्दा अग्लो – अग्लो मन ढलेको छ । एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलमको तोक्मा

~काप्पोबा चुम~ कालो कोट लाउने आशमा ढाकर बोके झै किताबका भारीहरू बोकेर खाली खुट्टा हिडियो तर कलमले कतै तोक्माको काम गरेन । हो, जब कलमले तोक्मा जति पनि उपयोगी भएन तब कालो कोटको बाटोले खोटै खोट दियो, चोटै चोट दियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : भुकम्पलाइ प्रश्न

~काप्पबो चुम~ खप्परको बनोट मिलेन , जीवन चलाउन गिदिको धरौटी राख्न खोज्दा … र हापिदिए आशा । ए , जिन्दगी …! तिमी ठिक त छौ नि है ? पत्थर नि पग्लियो तिम्रो झट्काले ,

Posted in कविता | Tagged | Leave a comment