Tag Archives: झमक घिमिरे – Jhamak Ghimire

Translated Poem : A Street Child’s Question To His Father

~Jhamak Kumari Ghimire~ Translation : Manjushree Thapa Baba! I’ll ask you a question if you won’t shout it down for though you can boast a hundred thousand offspring I have only one father Baba! Have you forgotten me amid the … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : What is the interpretation of the new Millennium ?

~Jhamak Kumari Ghimire~ Translation : Manjushree Thapa A soft light glimmers on the eve of people’s deaths The fern unfurls out of season without its stem having matured

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : पर्खालभित्रका आवाजहरु

~झमक घिमिरे~ न्वारान नभएको मेरो छोरो समयसँग रुवाइको पहिलो मूल्य नमाग्दै सहिदको दर्जामा उभिएको छ त्यही रगत पोखिएको भूमिबाट भोलि आउने पुस्तामा खुशीको कान्ती छोड्नु छ त्यसको एउटा बीज रोप्नु छ ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : भूतप्रेत, भगवान र विश्वास

~झमक घिमिरे~ उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि टुसाउन थाले पनि ती पूर्ण वयस्क हुुन अझै धेरै समय लाग्थ्यो । त्यतिबेला हाम्रो घर वरिपरि नजिक पानीको स्रोत थिएन, निकै पर … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

गजल : बहर बनी आयौ तिमी

~झमक घिमिरे~ अक्षरका माला उन्दा बहर बनी आयौ तिमी कल्पनाको सागरमा जहर बनी आयौ तिमी उत्साह र उमंगका कुरा त मिलनमा हुने मेरो जीवनमा बाँच्ने रहर बनी आयौ तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी

~झमक घिमिरे~ समयका पानाहरुमा मानव आक्रोश पोखिए मूर्दावाद र जिन्दावादका नारा लेखिए थुप्रैको पुत्ला सल्काइए जिन्दगी त्यहाँ उभियो, विना रङ्ग ऊ शालिक जस्तै मौन, स्थिर उभिरहेछ अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ । ऊ कञ्चन आकाश हेरिरहेछ, जिन्दगी,

Posted in कविता | Tagged | Leave a comment