Tag Archives: Jayanti Spandan

कविता : पशुपति,वाग्मति र मान्छेहरू

~जयन्ती ‘स्पन्दन’~ हत्केलाभरिका रेखामा भविष्य खोज्दै जटिल परिस्थितिले जन्माएको कुन्ठित मनस्थितिग्रस्थ मान्छे आजै सृस्टि सब पखाल्ने धुनमा पशुपति धाईरहेछ,धर्मको बुई चढेर। नजिकै किनारैकिनार बग्ने बाग्मती त्यही मान्छेको कुरूप मानसिकतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा,छोरा र छोराहरू नै

~जयन्ती ‘स्पन्दन’~ सामञ्जस्यताको अभावमा मेरा पुर्खाका आग्रहमा अन्तरे,जन्तरे,लखन्तरे….र पानीमन्तरेपछि मेरी आमा अझै पनि छोरा,छोरा र छोराहरू नै जन्माउन तम्सिरहिछन् हरबखत खिया लागिसकेको गर्भाशयमा बोकेर केवल एउटा अन्त्यपछिको अस्तित्वबोधका लागि। मेरा बाबा अझै पनि भोका र निवस्त्र आँखा लिएर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रहस्य

~जयन्ती ‘स्पन्दन’~ टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्‍यो। “ओहो ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तृष्णा

~जयन्ती ‘स्पन्दन’~ लौन चाँडो गर्नुपर्‍यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् । ‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment