Tag Archives: Jayadesh Shrestha

कथा : भक्तपुरको बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~ भक्तपुर बिस्केट जात्राले गर्दा बाटो भरि मानिसहरूको ठेलम ठेल जात्रामा बाटो छेकेर व्यापार गर्नेहरुको भिड, हेर्नेहरुको रमिताले विशेष चहल पहल भएको छ । साना नानीहरू आफ्ना बुबा आमालाई ग्याँस भरिएको उड्ने बेलुन किनिदिन मरिहत्ते गरिरहेका छन् । भैया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~ बिस्केट जात्राको विशेष चहल पहल बाटो ठेलम ठेल भीडमा साना नानीहरू आमा बुबालाई हावा भरिएको बेलुन किनिदिन मरिहत्ते गरिरहेका छ । भैया प्रति बेलुन २५ मा बेचिरहेका छन । ओ भैया जात्रा सुरु भयो ? कहाँ हो जात्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मज्ञान

~जयदेश श्रेष्ठ~ शिक्षाको ज्योति प्रोफेसर र स्वास्थका देबी नर्स यी दुई श्रीमान् श्रीमतीमा कहिले मेलमिलाप छैन । श्रीमती ढिला आउँदा अनेकौ शंका उपशंका हस्पिटलमा डीयुटी अदल, बदलमा शंका गरी स्पस्टिकरण दिदैमा हैरान । प्रोफेसर क्याम्पस जादा सजिएर चट्ट परेर जानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजुरेको छोरो

~जयदेश श्रेष्ठ~ धुरमुसे हात पाखुरा बलियो भएर पनि कहिल्यै मेहनति भएर काम गरी खानुभन्दा अरुलाई रिझाएर मागेर खान जानेका चतुर व्यक्ति हुन । दिनहु नयाँ एक दातालाई रिझाएर पेट भर्नु उसको दिन चर्या थियो । सायद दोह–याएर कोहीसँग हार गुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सचिवको करामत

~जयदेश श्रेष्ठ~ पशुपतिनाथको दर्शन पछि गेटमै साथी भेट भयो । ओ हो के छ है, तिम्रो हाल खबर ?( बुद्धिप्रसादले ढाप मार्दै साध्यो नरम प्रसादलाई) के हुनु म त आजित भए । खै स्थानीय चुनाव पनि कहिले हुने हो ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नेपालीले भोगेका र भोग्नु पर्ने पिडा

~जयदेश श्रेष्ठ~ असारको बर्षा सुरु भएर पनि गाँउघरमा रोपाईको रमझम र चटारो छैन । युवाहरु पलाएन भएर , पानी भएर पनि खेतका ग–ह्राहरु हिलाम्मे छैनन् । गोरु भएर पनि जोत्ने हलीहरु छैनन् । धान रोप्ने महिलाहरुका चुरा बजेका छैनन् खेतमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अज्ञानताले पाएको पिडा

~जयदेश श्रेष्ठ~ खाना पाक्यो, म हतारिदै बुढिको पछाडिबाट बोले । बुढि झस्किई, ए खाना खाने बेला भयो ? उल्टै मलाई प्रश्न गरी । अँझ एक छिन कम्युटर चलाएर बसेको भए हुन्थो । अफिस जान ढिला भयो अलि चादै…… । आँखा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment