Tag Archives: Jaya Rai

निबन्ध : आजको रोज्जा प्रतिकृया

~जया राई~ आज बिहानैदेखि नै उज्यालो छ । जाडो लागे पनि पानी चाहिँ परेको छैन खुशीको कुरा त्यही हो । काममा पुगेको गत हप्ता बिहिबार देखि माथिल्लो तलाबाट पानी लिक भएर झरेको थियो । सप्ताहान्तमा मर्मत भयो कि भनेको, होइन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : हराएको चाबी गोजीमा

~जया राई~ शनिबार दिउसो तीन बजे काम सकिनु पर्ने । सवा तीन बजिसकेको म अझै काममै छु । काम छ नौ तला माथि । लिफ्ट पर्खदा अरु बढी समय लाग्यो । क्लक रुममा पुग्दा हात गोजीमा अनायस पस्यो । ला…गोजीमा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : पाँच पाउण्डको नौ मुरी पीडा

~जया राई~ मेसेज बक्सभित्र आएको मेसेजले कुनै बेला खुशी बनाउँछ त कुनै बेला निराश । कुनै बेला पारो चढाउँछ भने कुनै बेला हतार लगाउने आदि अनेक गर्छ । करिव एक हप्ता अगाडि आएको ईन्बक्सको मेसेज बीके पाण्डेजीको रहेछ । यसपाली … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : प्रश्न

~जया राई~ बसमा यात्रा गर्नु छ, म जानुपर्ने ठाउँ हो, स्ट्यानमोर, यो लन्डको नव धनाढ्यहरु बस्ने सुन्दर शान्त एरिया हो । म रातो रगंको डबल डेकर बसमा चढेकी छु । मौसम अलि घुर्मौलो छ, सफा छैन, विहान हो वा दिन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : हाँसोका पर्राहरू

~जया राई~ बिहान काममा निस्कँदा न्याप्चुन रोडमा हाम्रो फ्ल्याट पछाडिको कमर्सियल वेरहाउसमा आउने कुनै कार, लामो लरी अथवा बदमास वाइट भ्यानहरूको चेपमा पर्नुपरेन । पल्लो घरकी श्रीलंकामूलकी आमाछोरी पनि सधैं स्कुल जाने, तिनीहरूलाई भेटिनँ । अर्की दुई जना छोरी लिएर … Continue reading

Posted in निबन्ध | Tagged | 1 Comment

कथा : क्याब ड्राइभर

~जया राई~ “जकिया के अब म तिम्रो विहेको तयारिमा लाग्न सक्छु ?” यो प्रश्न मैले हजारौं सहास बटुलेर जब उनको नजिक पुग्छु, मुखबाट एक वाक्य मरे निस्कदैन । सत्ते सक्तिन, स्वर त कता–कता घाँटी भित्रै हराउँछ । हजारौं जोरजाम गरेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डानियल

~जया राई~ लुलु उसको ब्वाइफ्रेण्डलाई पच्छ्याउँदै महिना दिनको लागि बिदा मनाउन मेक्सिको उडी। लुलु फेसाङकी बालसखा हो । ऊ लुलुको बारेमा बढी नै चिन्ता गर्छे । उतै हत्या गरिदेला कि भन्ने कत्रो पीर छ । किन त्यस्तो डरलाग्दो, भरोसा नहुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment