Tag Archives: Jaya Karki

अनूदित कविता : उनी यतै कतै छन

~उदय प्रकाश~ अनुवाद : जय कार्की उनी यतै कतै छन उनी कतै गएका छैनन् उनी यतै कतै छन् उनको लागि नरुनु । उनी वालकहरुको टोलीमा रंगीन बुश्शर्ट लगाएका वच्चाहरुको वीचमा हराएका छन् उनी मैलो कट्टु लगाएर फोहोरको थुप्रोबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मूल परेको छोरो

~जय कार्की ~ समर्पणः आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण । १० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित कथा : पहिलो लाभ

~अलेक्जान्ड्रा कोलोन्ताई~ अक्टुवर १९१७ तुफानी थियो, आकाश मिरमिरे उज्यालो र सफा वादलले ढाकेको थियो । स्मोल्नीको उद्यानमा रुखहरुको टुप्पाहरु तेज हावाको झोक्काहरुमा झुमिरहेको थियो । आफ््नो अंतहीन गल्लीहरुको रमझम, निकै उज्यालो र अपर्याप्त ढंगले सज्जित हलहरुको साथ स्मोल्नीको भवनमा काम … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : मेरी वहिनी

~बसिर साखावर्ज~ अनुवाद : जय कार्की बाक्लिएको दूरीसंगै हिमालका पर्खालहरुवाट समुन्द्रको गहिराइवाट गए रात मैले तिमीलाई स्पर्श गरें तिम्रो दुःखलाई सुम्सुम्याएं तिनीहरु मेरै रहेछन् जहाँ शिशुहरुको मुस्कानको अर्थ छैन ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : सुख

~बर्तोल्त ब्रेख्त~ अनुवाद : जय कार्की बिहानै झ्यालबाट बाहिर हेर्दाको दृश्य फेरी भेटेको पुरानो किताब उल्लासित मुहार हिउँ, मौसमको परिवर्तन अखबार कुकुर डाइलेक्टिक्स

Posted in अनूदित कविता | Tagged , | Leave a comment