Tag Archives: Jay Gaudel

गजल : जुध्नुपर्छ भन्छन्

~जय गौडेल~ यसैगरी जीवनसँग जुध्नुपर्छ भन्छन् पैला खुट्टा बाँध्छन् अनि कद्नुपर्छ भन्छन् आफ्नो पक्ष बनाउनलाई षडयन्त्रमा पारी पैला जेल हाल्छन् पछि छुट्नुपर्छ भन्छन्

Posted in गजल | Tagged | Leave a comment