Tag Archives: जस योञ्जन प्यासी – Jas Yonzon ‘Pyasi’

गीत : बोलाउँ भने तिमीलाई

~जस योञ्जन ‘प्यासी’~ (बोलाउँ भने तिमीलाई बात लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर)x2

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा खुल्ला किताब हूँ म

~जस योञ्जन ‘प्यासी’~ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ (बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ)X२

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एउटा देशको खोजमा

~जस योञ्जन ‘प्यासी’~ आफैबाट आफै निष्कासित भएपछि आफैबाट आफै निर्वासित भएपछि एउटा विशाल आकाशको खोजमा अझसम्म कोही–कसैले आविष्कार गर्न नपाएको देशको खोजमा निरुद्देश्य, निरुपाय भएर एक्लै भाग्दै–भाग्दै हिँड्दा निःसहाय, मृतप्रायः भएर एक्लै रुँदै–रुँदै हिँड्दा

Posted in कविता | Tagged | Leave a comment