Tag Archives: जनकराज पौडेल – Janakraj Poudel

गजल : नजर तिम्रो, झुकाएर आऊ

~जनकराज पौडेल~ अलिकति नजर तिम्रो, झुकाएर आऊ बादलजस्तो कालो केश, फुकाएर आऊ बग्ने मन बग्नेसरि, जतापनि बग्छ तिमीसँगै बग्ने सागर, सुकाएर आऊ

Posted in गजल | Tagged | Leave a comment

गीत : मै नरहे मेरो लागि

~जनकराज पौडेल~ मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ म बगे यो नदी बग्छ, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment