Tag Archives: Janak Karki

कविता : आशा साहनी

~जनक कार्की~ ऋतु मेरो प्राण् धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट मलाई स्पर्श गरेर गुज्रिएका छन्। नछोएको त तिमीले मात्रै हो ऋतु किन प्रकृतिमा ऋतू जस्तै सन्तान फर्किने नियम छैन?

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्ला नगर

~जनक कार्की~ इस्स्स्स्स्स चुप!! सरकार सुतिरहेको छ हल्ला नगर्नुस कृपया। तपाईलाई भोक लागेको हो? तपाईलाई अन्याय भएको हो?? तपाईलाई चित्त नबुझेको हो??? किन चिच्चाइरहेको? किन निर्वस्त्र भएको?

Posted in कविता | Tagged | Leave a comment