Tag Archives: जैकी मोजाहु – Jaiki Mojahu

कथा : छोरीको बिहा

~जैकी मोजाहु~ हो, मलाई लाग्दै थियो कि शायद म मर्दैछु । त्यस सुनसान भूतबंगलामा म ए.क.लो । उज्यालोमै अन्ध्यारोका बिम्बहरू मेरो मिथंगलमा प्रतिबिम्बित भइरहेको थियो । यसो सोचें, मैले त आजसम्म कुनै सुकर्म पनि गरेको छैनः धर्म कर्म दानदक्षिणा, भलो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गुनासो छैन

~जैकी मोजाहु~ तिमीलाई मेरो कुनै गुनासो छैन सानो यो दिल टुट्यो अरू चासो छैन तिमीले सोधेको जवाब सवै दिएँ दुनियाँ हाँस्ने बाँकी कुनै हाँसो छैन

Posted in गजल | Tagged | Leave a comment

कविता : चन्द्रकला

~जैकी मोजाहु~ मनै त हो ट्रक रोक्कियो, देब्रे छेउ त्रिशुली पहाड कोत्रेर बनाइएका २-३ संख्याका झोपरपट्ट खीर पस्कँदै…. अहा क्या मीठो …. मैले खीरलाई भन्या हैन

Posted in कविता | Tagged | Leave a comment