Tag Archives: J Sagar

गजल : जिन्दगी यत्ति भए पुग्छ

~जे. सागर~ भयो दुख्यो जिन्दगानी यत्ति भए पुग्छ कति सहुँ यो हैरानी यत्ति भए पुग्छ । काम, नाम, दाम देलास् आशा छैन सरकार, छिटो गर्दे राहदानी यत्ति भए पुग्छ ।

Posted in गजल | Tagged | Leave a comment