Tag Archives: जे. एन. दाहाल – J N Dahal

कविता : छाँया शरीर

~जे. एन. दाहाल~ कान्छो हिजो जस्तै- भित्ते घडीको निर्देशनमा उठ्छ, सुत्छ र फेरि उठ्छ…. परिवारको अनुहार नियाल्छ र ती कलिला आँखाभरि आशा देख्दो हो मनभरि निश्चल माया भएको

Posted in कविता | Tagged | Leave a comment

कविता : यो घर कस्तो छ?

~जे. एन. दाहाल~ यी झ्याल, भित्ता र ढोकाहरू आ-आफ्नै कुरामा जिद्दी गर्छन् रुन्छन्, कराउँछन् र घुर्क्याउँछन कहिले मलाई लज्जित गराउँछन् कहिले मेरो बेयईज्जत गराउँछन् मलाई लाग्थ्यो सब रुझाएको छु पर्दा भित्रको वास्तविकता बुझाएको छु तर लागेको नहुँदो रहेछ जे हुन्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आँखा र मनमा – म जयमायाको सन्तान

~जे. एन. दाहाल~ म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु। विषय प्रवेश: म … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सिरेटो

~जे. एन. दाहाल~ ए हजुर.. सुन्नुहोस् त ! विहानलाई रातभरीको छट्पटीले ऊ विन्ती गर्दै दु:ख पोख्छ “जाडोले कत्ती सताउन सकेको हो गुडिल्कीएका चिसा गोडाहरुमा कत्ती कमाउन कसेको हो मुटु ।”

Posted in कविता | Tagged | Leave a comment

कविता : रुन्चे रुमाल

~जे. एन. दाहाल~ एउटा बन्द कोठामा उस्तै आँखा,नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डी रहेछ भित्तामा विचल्लीत भएर एक्लै खै,कुन ईतिहासको खण्ड देखी ! आज

Posted in कविता | Tagged | Leave a comment

कविता : टाईम कार्ड

~जे. एन. दाहाल~ विहान देखी बेलुकी सम्म टाईम कार्डमा निर्लाप्त बेलुकी देखी अर्को विहान सम्म दलीएको छ एउटा मान्छे। न मान्छे मेसीन हुन गयो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अधुरो सपना

~जे. एन. दाहाल~ बगर छेउको क्याम्प । बाक्लै टाँसीएका माटाका घरहरु । नजीकको टीमाई खोलाले ल्याएको चिसोसंगै एक दम्पती विछ्यौनामा नजीक भए ।दुवै अँध्यारो कोठाबाट प्वाल परेको छाना माथी पूर्णीमाको आकाशमा जून हेर्दै थिए। यतीकैमा साउती गर्दै रमाले भनीन्, ‘विवाह … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रणबहादुरले गिज्याइरहेछ

~जे. एन. दाहाल~ रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका थिए। आज ऊ उमेरमा यही दुई बिस पुगेको होला । अहिले ऊ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment