Tag Archives: ईश्वर बल्लभ – Ishwor Ballav

गीत : दुइटा फूल देउरालीमा

~ईश्वर बल्लभ~ दुइटा फूल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ दुइटा फूल देउरालीमा… गुलाफको तरेलीमा शीतको थोपा … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरी आमाले आत्महत्या गरेको देश

~इश्वर बल्लभ~ (I) म बिहान उठेर एउटा सिंगो आकाश लाइ जब हेर्छु, त्यसको वरिपरि रातो दाग लागेका हुन्छन ; थुप्रै सुर्यहरु अस्ताउन आँटेका हुन्, मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन उम्किदै गैरहेका आभास भएर, उम्किदै गैरहेका क्यानभास हरु भएर, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो कस्तो व्यथा

~ईश्वर बल्लभ~ यो कस्तो व्यथा हो लिएर मनमा हिंडिरहेछु २ यी भत्कीरहेका पाइलालाई सोधें के भो भनेर केहि होइन भन्छन यी चर्किरहेका भित्तालाई सोधें

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो बेहोशी आज

~ईश्वर बल्लभ~ मेरो बेहोशी आज, मेरो लागि पर्दा भो छोपिए पीर सबै, दु:ख सबै पर्दा भो यो नशा जिन्दगीको, या हो नशा रक्सीको २ के हो यो पिरती हो, नयाँ नयाँ प्रियसी हो जे थिए स्वप्न सबै नै, पग्लिएर पानि … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई जिन्दगि यो

~ईश्वर बल्लभ~ मलाई जिन्दगि यो लाग्दछ, तिमि भन्दछौ यो पीर हो जे छन् सबै ती व्यर्थ छन्, तिमि भन्दछौ यो प्यार हो मलाई जिन्दगि यो…. बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु खाली भएर शुन्य झैँ, यहाँ खण्डहर झैँ जिउंदछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्वप्नहरू

~ईश्वर बल्लभ~ त्यसो त एउटा स्वप्नजस्तो रङ्गी-विरङ्गी अनेकौं विम्बहरू कति परीहरू उड्छन्, पुतली र चराहरू माथि, कहिले आकाशको नीलोमा र गहिरोमा समावेश हुन्छन् फेरि विस्तारै-विस्तारै फूल बन्दै विस्तारै-विस्तारै झिनो पर्दा बन्दै, पारदर्शी समायोजनको उत्सव ओर्लिन्छन्, उक्लिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : ईश्वर वल्लभको सम्झना

~विश्व बल्लभ~ सम्झनामात्र बाँकी रहृयो अरु केही छैन । मन्दिरै मन्दिरको यो सहरमा ईश्वर कतै छैन । भनिन्छ- नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रो अमूल्य धन हो तर यसका सर्जक सदा दीनहीन र तिरस्कृत किन ? सदा भोका, … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : उज्यालोको गुफा

~ईश्वर वल्लभ~ प्रश्न पुरानो प्रश्न हिंड्ने बाटोको नै हो अनि पुग्ने बाटोको नै हो । यद्यपि यात्रा प्रारम्भ भयो ! तर अमीष्ट पुगिन्छ कि पुगिदैन पुगिंदैन कि भन्न आशङ्का पनि भन्ने त्रासको नै हो । आदिम अर्थ भयभीत हुनुको अर्थ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment