Tag Archives: Ho Chi Minh

अनूदित कविता : मध्याह्न

~हो चि मिन्ह~ अनुवाद : सुवास दीपक कारागारमा कति राम्रो लाग्छ मध्याह्नमा सुत्नु घण्टौंसम्म हामी भुसुक्कै निदाएका हुन्छौं म सपना देख्छु – पखेटा भएको साँपमाथि चढ़ेर आकाशमा उड़्दै गरेको। अनि जब म ब्यूँझन्छु एकचोटि तर्सेर आफुलाई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : बिहान

~हो चि मिन्ह~ अनुवाद : सुवास दीपक बिहान उठ्नेबित्तिकै हामीमध्ये प्रत्येकले जुम्रा मार्ने अभियान थालेको हुन्छ। ठीक आठ बजे घण्टा-ध्वनिले बिहानको खाजाको सूचना दिन्छ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment