Tag Archives: Hiranya Kumari Pathak

कथा : सङ्घर्ष

~हिरण्यकुमारी पाठक~ “हैन बाबू ! तिमीलाई त चिनेकै जस्तो लाग्छ । यस्तो बिरानो देशमा तिमी किन आएको ? तिमी त हाम्रै नेपाली हैन त ?” “हो नि आण्टी हो । म नेपाली नै हो । मैले पनि तपाईंको एकदमै परिचित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सागरको भुमरी

~हिरण्यकुमारी पाठक~ आज धेरै समयपछि फेरि अतीतको पाना पल्टाउन मन लागिरहेछ । सान्फ्रान्सिस्कोको गोल्डेनब्रिजमा उभिँदा मलाई मेरा विगतका भयलाग्दा दृश्यहरूले पछ्यारहेछन् । ती कहालीलाग्दा घटनाहरू र अप्रत्याशित दुर्घटनाले मेरो जीवन छिन्नभिन्न कसरी बनाइदियो ।अकाल्पनिक भुमरीमा म कसरी फँसे, आफैँलाई विश्वास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहवास

~हिरण्यकुमारी पाठक~ प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : दुर्घटित मन

~हिरण्यकुमारी पाठक~ आज मन कता हरायो कता भित्रभित्रै रित्तिउझैं थाहा छैन अथाह समुद्र भित्रभित्रै डुब्न गएछ कि मन, कसरी समाउ यो मनलाई कता खोजु कता यो मनलाई मन नभएको मुटु कस्तो होला,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साइवर क्लव

~हिरण्यकुमारी पाठक~ त्यस दिन मलाई घरमा उकुसमुकुस भयो । केही काम गर्न पनि मन लागेन । दिन पनि धुम्म परिरहेछ । पानी पनि परेको छैन । बडो उदास उदास दिन भएको छ । मानो कुनै अशुभ समाचार सुन्न पर्लाजस्तो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment