Tag Archives: हिमाल सरोवर – Himal Sarowar

कविता : प्रेम

~हिमाल सरोवर~ तिमिलाई आकाशको जून मन पर्छ, तिमी ताराहरुसँग प्रेम गर्छौ, म तिम्रो निम्ति, जूनतारा टिपेर ल्याउन सक्दिनँ , तिमी यसलाई धोका भन्छौ, तिमिलाई वसन्त मन पर्छ, तिमि फूललाई प्रेम गर्छौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~हिमाल सरोवर~ कसैले मलाई दिई गएको, कसैले मसँग छोडी गएको, धेरै थोक बाकी छ, जस्तो कि,, एउटा प्रतिबिम्ब छ, जो आखाबाट कहिल्यै ओझेल पर्दैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिम्रो हुने मन छ

~हिमाल सरोवर~ तिम्रो नजिकैको छिमेकी हुन सकिन ठिकै छ, तिमिसँग दोस्तियारी गर्न मन छ, तिम्रो गट्टा खेल्दाको साथी हुन सकिन त के भो, तिमिसँग लुकामारी खेल्ने मन छ, तिमी पल्लो गाउकी हौ,म वल्लो गाउँको हुँ ठिकै छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झिन सकुँ तिमिलाई युगौयुग सम्म

~हिमाल सरोवर~ थुप्रै उमंगहरु,थुप्रै उपहारहरु बोकेर आउँछ , कयौं अवसरहरु,कयौं चुनौतिहरु, अनगिन्ती खुशिहरु,मुस्कानहरु, थाहा छैन केके बोकेर आउँछ ,

Posted in कविता | Tagged | Leave a comment