Tag Archives: हेमन्त श्रेष्ठ – Hemant Shrestha

कविता : गीत म कसरी गाऊँ ?

~हेमन्त श्रेष्ठ~ छेउमा सागर छ सागरसँगसँगै अनन्त लहर र लहरसँगसँगै अनन्त सङ्गीत छ म किनारको प्यासी बगर बनेर पानीको गीतमा कसरी रमाऊँ ? तृष्णा बोकेर मनभरि गीत म कसरी गाऊँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता: परिचय

~हेमन्त श्रेष्ठ~ आवेदनपत्र भर्दाभर्दै एक दिन मैले बाबुको नाम आकाश लेखेँ आमाको नाम धरती आफ्नो मान्छे मान्छे र ठेगाना लेखेँ सडक । कसको छोरो हुँ था’ छैन कसको नाति हुँ था’ छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन

~हेमन्त श्रेष्ठ~ त्यो एकदिन सम्पूर्ण कुराहरू हुनेछन् जो कहिल्यै हुँदैन आँखाले वरण गर्नेछन् यावत यथार्थहरू सदृश्य सूर्य हिमदह बन्नेछ र तप्कनेछन् हिमकिरणहरू फूलले

Posted in कविता | Tagged | Leave a comment

कविता : डुपन र जिन्दगी

~हेमन्त श्रेष्ठ~ जेलिएर जेरिको चक्रव्यूहमा रुपान्तरित छ डुपन फुकाउनै कठिन गाँठोहरुको दस्ताबेज भएको छ जाँदा जाँदैको बाटो

Posted in कविता | Tagged | Leave a comment

कविता : नग्न सुन्दरी र रञ्जित स्वप्नहरु

~हेमन्त श्रेष्ठ~ छताछुल्ल ऐनऐनाको समुद्रमा छचल्किरहेछ छाल माथि छाल भएर नग्न स्वप्न सुन्दरीको स्फटिक शरीर नृत्यमग्न

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर खुमप्रकाश वाग्ले जिन्दावाद !

~हेमन्त श्रेष्ठ~ खुमप्रकाश वाग्ले जसको पवित्र बाहुलीबाट बडेबडे सामाजिक संस्था र पाठशालाहरुको समुद्घाटन भएको छ जसले गरेको उद्घाटन पछि मात्रै   

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा उन्माद बैंसको

~हेमन्त श्रेष्ठ~ एउटै चेहरा एउटै तन र एउटै आवाज म देखिरहेछु सुनिरहेछु र भोगिरहेछु समयको लामो लामो अन्तरालपछि पनि निरन्तर निरन्तर आँखा खोल्दा र चिम्लँदा पनि सपना कल्पना र तरङ्गमा पनि उही चेहरा उही तन र उही आवाज खै के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहार

~हेमन्त श्रेष्ठ~ हरेक दिन ढाडभरि दाउराको छाप बोकेर हिड्ने कुकुर जिल्ला भ्रमणमा हिडेको नेता जस्तै घाँटीभरि माला लगाएर आज लसकलसक हिडिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक, रंगमंच र प्रचन्ड़हरु

~हेमन्त श्रेष्ठ~ धेरै जीवन फेर्यो रङ्गहरुले राता नीला हरिया सेता काला पहेँला निरन्तर उत्साहित भईरहे सेलोफेनहरु स्पटलाईटमा उज्याला क्षणहरु कति भए कति क्षणहरु अँध्यारोमा डुबे रंङ्गमाचको त्यो कुना अझै जीवन्त छ प्रचण्डको सास जस्तै

Posted in कविता | Tagged | Leave a comment