Tag Archives: Heman Yatri

कथा : सुजा र सम्झनाहरु

~हेमन यात्री~ ज्वारभाटा | हामी भिरालो बाटो लिएर ओरालो झर्दैथियौँ । साथीले फ्याट्ट भनिहाले, “ओई ! यो ओरालोमा बाँदर दुर्घटनामा परे पनि बाँच्दैन होला है ?” प्रतिक्रियामा मौन रहेँ म, मेरो मौनता भङ्ग गर्दै फेरि भन्छ, “ओई !, हेर न, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म त्यही हुँ तिमीले बिर्सीगएको मानिस

~हेमन यात्री~ धेरैपछि सम्झनाको साँघु तरेर तिमीले मेरो बारे सोध्यो– कसरी ढाटूँ म आफूलाई ? तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर । सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले खै ! के सम्झ्यौ कुन्नी दुर देशमा पुगेर ? सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि

Posted in कविता | Tagged | Leave a comment

कविता : वेचैन

~हेमन यात्री~ जब निभिसक्छ घाम हृदयको सन्दुकमा साँझले बोकिल्याएका पक्षीहरू अलाप्न थाल्छन् भुलिसकेका भाकाहरू मनको सङ्घार उक्लेर सुसेल्न थाल्छन् रातभरिको कहर र सुसेल्छन्– क्रमशः निद र सपनाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै छु म

~हेमन यात्री~ उस्तै छु म आजपनि आइरहेछ स्मृतिमा अतीत जीवनका कुनै एकबेला टुप्लुक्क पुग्थ्यौं तिमी मेरो घरको आँगनमा र समयको बुई चढेर लेखेट्थ्यौ दिनभरि घर छेउछाउ लुकिबसेको एकान्त, साँझपख जब कतै फर्कनुहुन्थ्यो आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दुङ्मा

~हेमन यात्री~ कहाँबाट आएर बस्छ यो पुरातात्विक हावा ? दुङ्माको काखमा र गाउँछ– दुङ्माली जिब्रोको संगीतमा यहाँका आदिवासी अवशेषहरु ‘लागभग बाहसाय वार्षअघि’ पौवाखेसाङ* थुमको युद्धमा खेदिएका चोखाङ* परिवार

Posted in कविता | Tagged | Leave a comment

कथा : ज्वार भाटा

~हेमन यात्री~ मैले पहिलो पटक भोजपुरको दुङ्मा देखेको लगभग एक दशक भएछ । यसबीचमा दुङ्माले थुप्रै आरोह–अवरोह पार गरिसकेको छ । उसबेलाको दुङ्मा र यसबेलाको दुङ्मा निक्कै फरक भएको छ । सपनाले नभ्याएको सडकबाटो आज दुङ्माको आँगनमा आएर लमतन्न पसारिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बेपत्ताको आत्मा

~हेमन यात्री~ बाँचेकाहरूसँग त छँदै छैन म मरेकाहरू सँग पनि छैन तिमीलाई याद हुनु पर्छ अझै शरद ऋतुको एकबिहान मैले बोकेको राजनीतिशास्त्र र केही युद्धका किताबहरू देखेर कलेज जाँदा–जाँदै बाटामै अपहृत भएको हूँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मदिन

~हेमन यात्री~ मैले बाँचिदिएको छु र सम्झनेलाई एउटा बहाना भएको छ आजको दिन । आमाको कोखमा छँदा म कहाँ–कहाँ पुगें हुँला ? लेकबेंसी/हाटबजार ? पँधेरो/करेसाबारी वा गौचरन ? त्योभन्दा टाढा पुगेको भए

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : छात्तीमा खसेका गजलका बूँदहरु

~हेमन यात्री~ मध्यपुषको एकदिन, शिशिर खसेको छ भुइँभरि । जाडोमा शरीरले रोपेको काँडा बोकेर उभिएका छौं, माझकिराँतको छात्तीमा । घाम आकाशको एक छेऊ भएर दगुरिहेको छ । मानौं, तिनलाई आकाशमा बस्ने रहर पटक्कै छैन आज । पारीपट्टी ट्याम्के निमग्न उभिएको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : साँझको यात्रा

~हेमन यात्री~ साँझमा सँगै हिँड्ने जूनकीरीलाई थाहा छ बाटामा कोही पर्खिबसेको चौतारोलाई पनि थाहा छ पश्चिमले सधैँजसो उज्यालो चोरी लगेपछि हेर्नलाई ताराहरू मात्र छन् मसित हिँड्नलाई एकान्त मात्र छ मसित । यो त्यही एकान्त हो जसले युगौँदेखि सुनिरहेको छ साँझमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिखुवा

~हेमन यात्री~ हतुवागढी! नपछ्याउनू मलाई निदहरूमा मलाई भेटेको दिन मैलेजस्तो एक्लै बग्नुपर्नेछ तिमीले। तिम्रो आाखाजस्तै त हुा म नहेर्नु किनारमा आएर नखेल्नु बगरमा आएर कुनै बेला उर्लन सक्छु म

Posted in कविता | Tagged | Leave a comment