Tag Archives: Hari Manandhar ‘Biwash’

गजल : फूल खोज्दा काँडा मात्रै

~हरि मानन्धर “विवश”~ फूल खोज्दा काँडा मात्रै मिल्छ कति काली नङ्गाएर आफैलाई छिल्छ कति काली नचिनेको बेश हुन्थ्यो त्यो साँझमा भेटि बिछोडिने पीडाले नै चिल्छ कति काली

Posted in गजल | Tagged | Leave a comment

गजल : यसपाली त तिम्रो सिउँदो भर्छु

~हरि मानन्धर “विवश”~ यसपाली त तिम्रो सिउँदो भर्छु जे जे होला सुगन्धको फूल पनि छर्छु जे जे होला मनको चाह अधुरोथ्यो, साँच्चै अहिलेसम्म बेहुला बनि जन्तीसँगै झर्छु जे जे होला

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : बहुकल्पिकृत भाषी मानुष्यहरूका बीच ध्वनिको समानता

~हरि मानन्धर ‘विवश’~ प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा मात्रै उत्तर हो चेतना । जन्मने र मर्ने थुप्रै प्राणीहरू बीच … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : संघर्षमयी यात्रामा केहि खुशीका पलहरू सम्झदै

~हरि मानन्धर “विवश”~ म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै शिक्षित थियो त्यतिबेला । र त म पनि हरेक बर्षका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा

~हरि मानन्धर “विवश”~ हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको हुनुपर्छ भने कति त ज्यानै जोगाउन समेत विदेशिएका होलान् । यसरी … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

हरि मानन्धर ‘विवश’ का मुक्तकहरु

~हरि मानन्धर ‘विवश’~ [१] छाडिदेउ प्रीय तिमी रिसाउने बानी अज्ञानताको बादल फाटी बनिदेउ ज्ञानी के नै छ र? जिन्दगीमा लुटाएर लाने सबै आफ्नै सम्झिएर खुशी मानी मानी ।

Posted in मुक्तक | Tagged | Leave a comment