Tag Archives: हरिकृष्ण काफ्ले – Hari Krishna Kafle

मुक्तक : संगत

~हरिकृष्ण काफ्ले~ निरन्तर सिकाए सुगा पनि बोल्ने हुन्छ कुनै बोली छुरा जस्तो छाती छिचोल्ने हुन्छ! त्यसैले मान्छे भन्छन् ठूलै रूखको ओत लाग्नु

Posted in मुक्तक | Tagged | Leave a comment

हरिकृष्ण काफ्लेका दुई मुक्तकहरु

~हरिकृष्ण काफ्ले~ तिमी आँसु–आँसु भन्छौ, म हर्षको कुरा गर्छु पतन अवनति छोडी, उत्कर्षको कुरा गर्छु, पराजित मानसिकतां उन्नतिको बाधक हुन्छ, म उत्साह उमङ्ग र सङ्घर्षको कुरा गर्छु ।

Posted in मुक्तक | Tagged | Leave a comment

संस्मरण : मृत्युपछिको मेरो जीवित अनुभव

~हरिकृष्ण काफ्ले~ यस संसारमा जन्मने हरेक मानिसका आ-आफ्नै जीवनकथाहरू छन् । कसैसँग सुखद कथा होलान् भने कतिका जीवनकथाहरू कहालीलाग्दो र दुःखद होलान् । पात्र र परिवेशअनुसार सबैका अलगअलग अध्याय र अनुभव भएजस्तै केही कथा र व्यथा मेरा पनि छन् । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

हरिकृष्ण काफ्लेका तीन मुक्तकहरु

~हरिकृष्ण काफ्ले~ कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे । सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ, मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे । न त ऊर्जा न उमङ्ग, कुनै अट्टहास … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : तृष्णा

~हरिकृष्ण काफ्ले~ पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ? अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ? अरू कति जीवन खोलाबाट तिर्खा मेट्छन्,

Posted in मुक्तक | Tagged | Leave a comment