Tag Archives: Gurudatta Gyawali

कथा : देबिनी

~गुरुदत्त ज्ञवाली~ “के भने त छोरी डाक्टरले, बिसेक छ आमालाई ?” “उस्तै हो ठुलो बुवा, के सञ्चो हुनु, डाक्टर साक्टर कोही पनि आएका छैनन् । त्यही सिस्टर्नी मोरी आउँछे र पुर्लुक्क हेरेर जान्छे ।” दिनेशकी श्रीमती थलिएकी एक महिना जति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अाञ्चलिक कथा : बा

~गुरूदत्त ज्ञवाली~ “आज त पश्चिमबाट घाम झुल्केछन् नि, होइन के अचम्म देख्नु परेको हो ?” खेत जोतेर आएको छोरालाई बाले बेस्सरी उडाए । छोरो काम नगर्ने मान्छे होइन । उसको आफ्नै संसार छ । युवक हो, बाउको भन्दा युगै फरक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जोइटिंग्रे

~गुरूदत्त ज्ञवाली~ छोरी ; सञ्चै आयौ ? ज्वाइँ घरमै हुनुहुन्छ ? भाग्यमानी छौ छोरी तिमी त तिम्रो पूरा हेरचाह गर्ने ज्वाइँ सुख दुःखमा साथ दिने ज्वाइँ

Posted in कविता | Tagged | Leave a comment