Tag Archives: गोपाल पाँडे – Gopal Pandey

कविता : कविको हेर न मार्ग निराला

~गोपाल पाँडे~ सुन्दर कोमल बनस बिछ्याऊ, स्वागत-सूचक पुष्प सुँघाऊ, बस्तछ हा तर फङङ थलामा, सुँघ्दछ त्यसकै वास मजामा, हाँसोको त्यो लाउँछ माला, कविको हेरन मार्ग निराला । (१) राख गवैया र चरा खास, खूब गवाऊ कविका पास, झिकि झिकि राग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जीवन

~गोपाल पाँडे~ होओस् ‘को?’ नाउँ मेरो अति सरल रहोस् ठाउँको नाउँ ‘कुन्नी‘ हूँ आफू सर्वसाधारण जनहरुको साथमा मात्र खालि निन्दा सारा सर्वले नचिनिकन गरुन् सामुमा हूँ म चाहि, त्यो निन्दाबाट शिक्षा अबल अबलका पाउँद हूँ म केही । १ होओस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment