Tag Archives: गोपाल झापाली – Gopal Jhapali

लघुकथा : दश

~गोपाल झापाली~ यात्रीको खचाखच भिड । लखनपुर देखि दमक सम्मको यात्रा । सानो, थोत्रो ट्याक्सिका वरिपरि झुण्डिएर पनि गन्तब्यमा पुग्न आतुरहरु । मानौं एउटा मरेको फटेङ्ग्रोलाई कमिलाको गोलाले तानिरहेको छ । साँगुरो सडकमा दगुर्ने रिक्सा र उस्तै थोत्रा ट्रक तथा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिमी आफैं भन

~गोपाल झापाली~ तिम्रो छाती सगरमाथालाई जित्ने उचाई लिईरहेको बेला, मेरो छातीमा दशगजाका जंघेपिल्लर चिच्याईरहेका छन् । तिम्रो त्यो कलिलो ओठमा भोगको परागशेचन भईरहेको बेला, ‘मेरो माटो’ बोल्ने ओठहरुमा सलहको ताँती लागि रहेको छ अब तिमी आँफै भन, म तिम्रो मादक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : लोकल बसको सिट

~गोपाल झापाली~ प्रणय दिवशको अघिल्लो साँझ म बजारको एक रेलिँमा लेटिएर बदाम टोक्दै थिएँ । उदाश मनमा आकाशमा प्रशव अवस्थाको जून मलाई ढाडस दिदै थियो । हातको बदाम सकियो पुनः ५ रुपैयाको किन्न त्यहा बाट उठे । हात भरि बदाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment