Tag Archives: गोविन्दराज विनोदी – Gobindaraj Binodi

कविता : ऐना

~गोविन्दराज विनोदी~ जसै हेर्छु छाया म तृष्णा जगाई तँ बूढो भइस् भन्छ ऐेना मलाई अनेकौँ मुजा हेर् तँ गाला दुवैमा उड् यो रङ्ग ती ओठ प्याला दुवैमा दुवै नेत्र खाल्डाहरूमा पसेझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : देह र अङ्ग

~गोविन्दराज विनोदी~ हुन्छ नाम र अस्तित्व प्रत्येक अङ्गको तर सबै अङ्ग मिलेमात्र देह बन्दछ सुन्दर ! ‘द्रष्टा हौं’ भन्दछन् आँखा ‘श्रोता हौँ’ कान भन्दछन् ‘म वक्ता’ मुखले भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~गोविन्दराज विनोदी~ स्वप्न रोजै नयाँ देख्न चाहन्छु म स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी सत्यले घोचिँदा दुख्छ यो जिन्दगी सत्यका मार्गमा ठेस नै ठेस छन् सत्यभन्दा यिनै स्वप्न नै बेस छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मैभित्र आफ्नो प्रतिरूप छैन

~गोविन्दराज विनोदी~ छन् काम नै यी न त कामजस्ता छन् नाम नै यी न त नामजस्ता छन् राम नै यी न त रामजस्ता छन् जो सबै नै बदनामजस्ता बिहानमा छैन नयाँ बिहानी छन् रातजस्ता दिनका कहानी

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ कविता

~गोविन्दराज विनोदी~ छन्द : शार्दूलविक्रीडित भत्के यो धरती प्रकम्पित भई हाम्रा अनेकौँ घर केही दुःख अवश्य भो तर यहीँ बन्छन् नयाँ सुन्दर छन् हाम्रा मनमा भने प्रगतिका विश्वास आशा नव कल्ले सक्तछ रोक्न आखिर नयाँ निर्माणलाई अब ज्यादै क्रूर भई … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : खलङ्गा

~गोविन्दराज विनोदी~ छन्द : अनुष्टूप देखेथेँ बिजुवारबाट कसरी मुस्की बसेकी थियौ मानौँ सुन्दरता अनावृत हुँदै फुस्की बसेकी थियौ । टाढैबाट गरी निरीक्षण निकै उत्फुल्ल थे लोचन हेर्ने चाह भयो पुगेर नजिकै र्सवाङ्ग त्रि्रो तन । देख्ता झिम्रुक तृप्त भो हृदय … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नारी

~गोविन्दराज विनोदी~ छन्द : भुजङ्गप्रयात म नारी हुँ मेरो अनौठो चिनारी कसैकी म छोरी कसैकी बुहारी । मपत्नी बनी थाम्छु गार्हस्थ सारा र आमा बनी पोख्छु वात्सल्य धारा । कसैकी आमाजु कसैकी म नन्द

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : निर्माणमा लाग्छौँ एकताबद्ध भै अब

~गोविन्दराज विनोदी~ प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि कम्पले घरको मेरो जग नापिरहेसरि जब बाह्र गते आयो महाभूकम्प देशमा लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा भासिए नासिए कैयौं सम्पदा र धरोहर लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : मात लाग्न सक्छ

~गोविन्दराज विनोदी~ समालेर राख यौवन मात लाग्न सक्छ भुलभए दु:खै द:ख खात लाग्न सक्छ । आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा भयो भने अति यहाँ बात लाग्न सक्छ ।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : शूर्पणखा खण्डकाव्य र कैकेयी महाकाव्यका गोविन्दराज विनोदी

~सदानन्द अभागी~ परिचय– गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एवम् नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पु¥याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एवम् छन्दोवादी काव्यधाराका मानक स्रष्टाको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment