Tag Archives: गोबिन्द रसिक – Gobinda Rasik

गजल : माया अन्तै साटिछ बैगुनीले।

~गोबिन्द रसिक~ मायाअन्तै साटिछ बैगुनीले। बिनासित्तै ढाटिछ बैगुनीले। ओहिलीई झरेछ किन भन्थेरु फेदैमा पो काटिछ बैगुनीले।

Posted in गजल | Tagged | Leave a comment

गजल : मन मेरो तिम्ले तानेर गयौ

~गोबिन्द रसिक~ मन मेरो तिम्ले तानेर गयौ, नपाउने माया जानेर गयौ। आकाशका तारा हुन्छन टाढा, उडी उडी छुने ठानेर गयौ।

Posted in गजल | Tagged | Leave a comment