Tag Archives: गीताकृष्ण शर्मा ‘विनीत’ – Gitakrishna Sharma ‘Binit’

कविता : मेरो दोलखा

~गीताकृष्ण शर्मा “विनीत”~ कति मन दुखेको होला तिम्रो कति मुटु दुखेको होला तिम्रो सन्तानले एक्लै छोडे, मायामारे भनेर तिम्रा मनहरु त लालीगुराँस संगै तिम्रै मायालु काखमा फुलिरहेछन म भने विरहको सुस्केरा हाल्दै नियतिको पर्खालले घेरेको अभागी पुर्पुरो लिएर बाँच्नुकोको पीडामा

Posted in कविता | Tagged | Leave a comment