Tag Archives: Ghanashyam Sharma Paudel

कविता : एउटा अकविता

~घनश्याम शर्मा पौड्याल~ आँखा रसाउँदैन उसको कसैको दुःखमा अब अहँ, चस्किएन मुटु र झरेन आँसुको थोपा उखुबारीमा रक्ताम्य लाश देख्दा नि आफ्नै छोरीको । ऊ त उफ्रयो झन् उन्मत्त खुसीले घिसारेको देख्खा एउटा सहयोद्धालाई काँडाघारीमा पुलिसले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दलित

~घनश्याम शर्मा पौड्याल~ मालिक ! हाजिर छ आज तिम्रो अगाडि तिम्रो धर्म र शास्त्रले हजारौँ वर्षदेखि रछानमा फ्याँकेको यो अपवित्र अमानुष तिम्रो आँखाको एक पापपात्र एक जुठो टपरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कलुवा डोमको समाजवाद

~घनश्याम शर्मा पौड्याल~ क्रान्ति भइसक्यो आइसक्यो गणतन्त्र ढोकैमा हाजिर छ समाजवाद गाऔँ अब सबले एकसाथ : ‘सबै नेपाली समाजवादी सबै समाजवादी नेपाली ।’ मेरो देशमा छन् छत्तीसको अङ्क जस्ता दुई समाजवाद नं.१ हो सिंहदरवारको समृद्ध समाजवाद

Posted in कविता | Tagged | Leave a comment

गजल : देश बन्छ र सरकार

~घनश्याम शर्मा पौड्याल~ प्रधानमन्त्रीको मुर्ति ठडाएर , देश बन्छ र सरकार ? देशलाइ खाडलमा गढाएर , देश बन्छ र सरकार ? सुन्दैछु सुर्खेतमा गोली चल्यो रे अखण्ड माग्दा जन्तालाइ बलि चढाएर , देश बन्छ र सरकार ?

Posted in गजल | Tagged | Leave a comment

गजल : पराई ठान्छौ त के गरु

~घनश्याम शर्मा पौड्याल~ आफ्नै भन्छु तिमी पराई ठान्छौ त के गरु नजिक छोडी टाढाटाढा जान्छौ त के गरु ।। मैले त सबै मान्छे असल नै ठानेको छु मलाई छोडी अर्कैको साथ छान्छौ त के गरु ।।

Posted in गजल | Tagged | Leave a comment

समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~ मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment