Tag Archives: घनश्याम पथिक- Ghanashyam ‘Pathik’

कविता : दशैँ समाचार

~घनश्याम पथिक~ सप्तमीको दिन अक्षता र फूलपाती घर भित्र्याएर देवीको थानमा चढाउँदै गर्दा आकाश रुन थाल्यो सम्झेँ- दशैँ दशा त बन्दै छैन! र तिम्रो समाचार पढेँ -सुनसान बन्दै राजाधानी।

Posted in कविता | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~घनश्याम पथिक~ आखाभरी सपना दुख्छ छातीभरि देश दुख्छ । कोहि आउछ देश लुट्छ छातीभरि देश दुख्छ । निमुखा र निर्धालाई जेल भित्र हाल्दै गर्दा अत्याचारी जेल छुट्छ छातीभरि देश दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सैनिक पोसाक

~धनश्याम ‘पथिक’~ जब दीपावली नजिकिन्छ किशोर छँदा नाटक खेलेको सम्झिहाल्छु । त्यतिबेला गाउँमा नाटक हुन्थ्यो । त्यो वर्ष ‘खबरदार’ नाटकको मुख्य भूमिकामा मैले अभिनय गरेको थिएँ । मेरो अपोजिटमा थिई- पार्वती । नाटकमा उसको नाम परी थिया र मेरो श्री … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment