Tag Archives: गणेश रसिक – Ganesh Rasik

स्रष्टा जीवनी : एक रात थियो….जितेन्द्र बर्देवा

~गणेश रसिक~ वैशाखे पूर्णिमा भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन । प्रसंग आजकै दिनको हो । दार्जिलिङ गिग कमान बस्तीको एउटा घर जहाँ आफ्ना परिवारसँग बस्थे— सहवीर बर्देवा र मनकुमारी दम्पती । सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए— … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कथा : सन्तवीर गाउँमा छैन

~गणेश रसिक~ सारजन्नी भाउजू पल्टन जानुभयो । त्यस दिनदेखि नून खाएको कुखुरो भएको छ सन्तवीर । आज – भोलि साँझपख बज्ने जोरमुरली पनि सुनिदैन गाउँमा । जुन दिन सारजन्नी भाउजूले गाउँ छोड्नु भयो त्यसै दिन सन्तवीरको हर्ष, खुसी र आनन्दहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : द्रोण दाइको सञ्जीवनी बुटी

~गणेश रसिक~ ‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रह । लेखक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ । प्रस्तुत पुस्तकमा जम्मा अठार रचना समेटिएका रहेछन् । विषयगत प्रस्तुतिका हिसाबले तीन खण्डमा विभाजन गर्न सकिन्छन् रचनाहरू — व्यक्तिको जीवनीपरक, आफ्नै आत्मपरक, र विविध । आरम्भमा दिवङ्गत

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : मेरो राल्फाली मञ्जुल !

~गणेश रसिक~ बागबजार सिटीम्याक्सको सभाकक्षा ४ चैत ०७३ । मञ्चको दाहिने भागमा राखिएको ड्यासमा बोल्नका लागि उभिएका छन् सम्मानित व्यक्तित्व । सम्पूर्ण दर्शकका आँखा, कान र मन केन्द्रित छन् तिनै व्यक्तित्वको अनुहारमा । कतिले नाम सुनेका, नदेखेका, कतिले उनको किताब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : घर छोडी परदेश लाग्दा

~गणेश रसिक~ घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रैछ कहिले घर फर्कूँ भन्ने रहर मनमा जाग्दो रैछ चाहना र इच्छाहरु जिन्दगीमा धेरै थिए जन्मघर झुप्रो नै होस् त्यही घर प्यारो लाग्दो रैछ आमा बाबु दुखी नै हुन् तिनकै माया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : अब भेट नहुने साथीः विष्णु नवीन

~गणेश रसिक~ ‘विष्णु नवीन‘ सम्झेपछि मैले इलामलाई सम्झनैपर्छ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव सँगालेको ठाउँ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव संँगालेको ठाउँ। इलाम, म त्यही थलोमा नजन्मेको भए पनि जन्मेको सरह माया ममता पाएको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : लाखौँ जुनी कम हुन्छ

~गणेश रसिक~ लाखौँ जुनी कम हुन्छ तिमीसँग माया लाउन तिमीसँग माया लाउन ।

Posted in नेपाली गीत | Tagged | Leave a comment