Tag Archives: गणेश पुर्बछाने मगर – Ganesh Purbachane Magar

कविता : कस्तो हो यो मेरो

~गणेश पुर्बछाने मगर~ कस्तो हो यो मेरो जीवन को बेदनारु जहा एकै थोपा पनी सुखको आशु छैन कस्तो हो यो मेरो जीवन को सुरुवात जून यो मस्तिस्क मा कुनै लक्छ्य नै छैन । कस्तो हो यो मेरो जीवनको इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो भो जिन्दगी

~गणेश पुर्बछाने मगर~ कुन मोडमा चालेछु नि पाइला मैले एकान्त पो रैछ ठाउ अघि जाने कुनै बाटो पाइन कुन समय र स्तिथि मा गासेछु नि प्रेमको साइनो मैले स्वार्थी रैछ उन्को मन चोखो माया मैले पाइन अन्जानैमा कस्तो खाले रोजेछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ

~गणेश पुर्बछाने मगर~ छोडी जाने मायालु लाइ ,, जान देउ व्यर्थै….उस्को पछी लाग्छौ किन?? जब यँहा ….दुनिया नै स्वार्थी छ भने छोडी जाने निस्ठुरीको ,, फेरी आसा गर्छौ किन?? जाने ले त गइ नै हाल्छ ,,छोडी एक्लै पारि तिमीलाई उस्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~गणेश पुर्बछाने मगर~ म त एक सत्यधारी कलम हु तर तिमि त एक अनबुझ धारिलो हतियार हौ मेरो मन मा त सधै मेरो जनता प्रति मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा अटी नअटी गुम्सेर बसेको छ त्यसैले होला म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बने मै आफु अन्जानी

~गणेश पुर्बछाने मगर~ हिड्दा हिड्दै जीवन को यो गोरेटो मा धेरै ठाउमा ठक्कर खाइयो प्रियसी को आस जवानी को जोश मा दिए चोखो प्रेम सबै स्वार्थी माया पाइयो जीवन भन्नु हाम्रो अनुभव को संगालो पो रहेछ आज हो या भोलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एस्तै हो माया भन्ने

~गणेश पुर्बछाने मगर~ टाढा टाढा उडी जाने त्यो पन्छी को हुन्छ के को भरोसा? छितिज पारि आफु लुकेर पारि जान्छ सबै आकाश सुन्य नै छोडी जाने निर्मोही प्रियसीको किन गर्छौ तिमि आसा?? मन भरि स्वार्थी माया बोकेर पार्छन प्रेम को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाखौं लाख शुभकामना

~गणेश पुर्बछाने मगर~ सजिएर जान्छौ भने जाउ तिमि हाँसी खुसि अर्कै हात समाई बसी दिउला म नै तिम्रो निम्ति सधैं भरि तिम्रै यादमा आँसु खसाई सुन मेरी प्रिय जतिबेला म मर्ने छु उतिबेला तिमि बेहुली झै भइ दिनु सुन मेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यासी छ यो मन

~गणेश पुर्बछाने मगर~ उदायो घाम चढेछ बादल गोधुली साझमा फर्केर आउलाकी?? जुझ्यो आखामा आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति तिमि फर्की आऊ

~गणेश पुर्बछाने मगर~ शान्ति तिमि फर्की आऊ हेर तिम्रै प्रतिक्ष्यामा यहा रुदैछिन तिमरै नेपाल आमा शान्ति तिमि फर्की आऊ हेर तिम्रै यादमा यहा निरास छन् लाली गुरास सारा

Posted in कविता | Tagged | Leave a comment

कविता : नानुको यादमा

~गणेश पुर्बछाने मगर~ खै कस्तो हो यो मेरो जीवनको कथा ? कहा बाट सुरु गरौ मेरो मनको ब्यथा? जहा कहिले हाँसो छ त कहिले रोदन अनी कही मिलन छ त संगै बिछोड

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभब

~गणेश पुर्बछाने मगर~ आज किन कुन्नि मलाई मृत्यु देखि डर लाग्छ तर मरी नै गए पनी सहीद को रुपमा अमर हुन मन लाग्छ आखिर जिन्दगी भन्नु हाम्रो केनै पो रहेछ यो त केवल धर्तिलाइ बोझ मात्र रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : परी हौकी

~गणेश पुर्बछाने मगर~ परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई रूपरंग हेर्दा अप्सरा झै लाग्दछ एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : कसलाई दिउ दोष यहाँ ??

~गणेश पुर्बछाने मगर~ कति दिन बिते यहाँ कति रात हरु म त सधै तिम्रै सम्झनामा रोइरहेछु मन भरि अनगिन्ति पिर ब्यथा संगाली थाहै नपाइ रस्यो नयन तिम्रै यादमा भिज्यो सिरानी

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो रोजाई

~गणेश पुर्बछाने मगर~ कालो त्यो सन्नाट रातलाई उछिन्दै सुनौलो यो बिहानीलाई नै रोजे अतित का ति सबै कुरालाई बिर्सन्दै बर्तमानको नया जीवन लाइ नै रोजे

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~गणेश पुर्बछाने मगर~ आज भोली लौ हेर हाम्रो देश नेपाल को गति / छैन नया केही पनि यहाँ कस्को लाग्यो नजर मति? आखिर कहा गए यहाँ सबै नेता हरुको बुद्धि ? देशै उल्टो जवना नि उल्टो भए नेपाल को कहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~गणेश पुर्बछाने मगर~ म एक नेपाल आमा तर मलाई नै थाहा छैन ! किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ? आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ? मेरै छाती माथी टेकी मलाई मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : चोखो माया

~गणेश पुर्बछाने मगर~ बनेर अन्जान गरे चोखो माया भएछ म बाट भूल क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली पाए धोका स्वार्थी धमिलो रैछ माया छोडेर गईं सम्झना को फूल

Posted in कविता | Tagged | Leave a comment

छोक : यो मन

~गणेश पुर्बछाने मगर~ भो अब त रुदिन भन्छु रसिन्छ यी नयन हरु उफ सम्झन्न अब त भन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : बनेर अन्जान

~गणेश पुर्बछाने मगर~ बनेर अन्जान गरे चोखो माया भएछ म बाट भूल क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली पाए धोका स्वार्थी धमिलो रैछ माया छोडेर गईं सम्झना को फूल

Posted in कविता | Tagged | Leave a comment

छोक : नयन भरि

~गणेश पुर्बछाने मगर~ नयन भरि रोदन आँसु छ गहभरी तिमि आफै भन छोडी जाने निर्मोही

Posted in कविता | Tagged | Leave a comment

छोक : भो अब त

~गणेश पुर्बछाने मगर~ भो अब त रुदिन भन्छु रसिन्छ यी नयन हरु उफ सम्झन्न अब त भन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : हाँसु म के गरि

~गणेश पुर्बछाने मगर~ नयन भरि रोदन आँसु छ गहभरी तिमि आफै भन छोडी जाने निर्मोही

Posted in कविता | Tagged | Leave a comment

कविता : चेली

~गणेश पुर्बछाने मगर~ लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई कलम र पुस्तक को साथ मा झोलाको भारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मगर कविता : म्याकार होइन्ग डेले नाकोकी

~गणेश पुर्बछाने मगर~ म्याकार होइन्ग डेले नाकोकी म्याक्की न माह्योका मिगीनौ नाकुंग तस्बिर कि डोनार लोम्कैन्ग डेले लोम्काकी न माह्योका हुर्की पाले न्गा मिक्ड़ी झालार मिगीनौ पिर ब्यथाकी

Posted in मगर कविता | Tagged | Leave a comment

कविता : एस्तै हो माया भन्ने

~गणेश पुर्बछाने मगर~ टाढा टाढा उडी जाने त्यो पन्छी को हुन्छ के को भरोसा? छितिज पारि आफु लुकेर पारि जान्छ सबै आकाश सुन्य नै छोडी जाने निर्मोही प्रियसीको किन गर्छौ तिमि आसा?? मन भरि स्वार्थी माया बोकेर पार्छन प्रेम को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थी रैछौ नानु

~गणेश पुर्बछाने मगर~ स्वार्थी माया साट्ने रैछौ आखिर किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर झूटो कसम खाने रैछौ आखिर किन आएऊ तिमी सत्य शाबित्री झै बनेर भनेकै थे मैले नानू तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल रे

~गणेश पुर्बछाने मगर~ नयाँ नेपाल रे खै के छ यहाँ नया ?? नया त छ केवल उही २ सब्द न + याँ अरु त सबै पुरानै छ नेता नक्कली भासण नक्कली सबै सबै नक्कली ओलीको बोली देखि लिएर माकुनेको झूटो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : डर

~गणेश पुर्बछाने मगर~ आखा भित्रि लुकाई राख्छु तिमीलाई मेरो नयन रसिएर आँसु बनि खस्ने पो हौकी मुटु भित्रि लुकाई राख्छु तिमीलाई माया मेरो थोरै भो भनेर धड्कन बनि धड्किदिने पो हौकी भित्रि मनै देखि डर लाग्छ मलाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~गणेश पुर्बछाने मगर~ म त एक रातो गुलाफ को फूल हु आखिर मेरो त अस्तित्व नै राम्रो छ लाग्छ त्यसैले होला म त अरुको नजर मा भाग्य मानी पो छू की केहो म त केवल स्वच्छ मन सुगन्ध र मिठो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धोधारमा छु

~गणेश पुर्बछाने मगर~ खसेका तारा गन्दै उस्लाइ नै मागेथे चोखो छ त्यो मन भन्दै साचोमाया साचेथे आखिर सुन्य रैछ संसार उस्को माया पाउन सकिन स्वार्थी नै रैछ उस्को हेर्ने नजर जति गरेनी उस्को साथ पाइन

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्देश हामी सबैलाई

~गणेश पुर्बछाने मगर~ उठ जाग सबै नेपाली दीदी बहिनी दाजू भाई यो सन्देश हामी आम नेपाली जति सबैलाई आखिर किन हामी बस्छौ सबै यँहा डराई? आयो पालो हाम्रो देखाऊ पौरख सबैलाई अब कतिन्जेल बस्ने एस्तो डरपोक काएर भएर ?

Posted in कविता | Tagged | Leave a comment