Tag Archives: Ganesh Khadka ‘Roshi’

गजल : शिषिरको घाम

~गणेश खड्का ‘रोषी’~ एकान्तमा टुट्या फुट्या सब्दहरु जोड्दै गएँ एकान्तमानै ध्यान मेरो अन्तै तिरै मोड्दै गएँ जाडो थियो सिसिरमा घामले न्यानो पारिराथ्यो तेही न्यानो घाममा बसी मैले गहु गोड्दै गएँ

Posted in गजल | Tagged | Leave a comment