Tag Archives: गगन बिरही – Gagan Birahi

कविता : कर्थले काँईलो

~गगन बिरही~ भ्वाङ्ग्भ्वाङ्ग्ती प्वाल परेको पानी चुहिने छानो धमीराले मक्किएको ढल्न लागेको घर मकैको ढिडो,मुलाको तिहुन, खुर्सानी र एक बटुका कोदोको भ्याबर जाँडले दुई फुटे सुकुलमा लडाएकोछ कर्थले काँईलोलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : पूरानो झ्याल

~गगन बिरही~ टाढा धेरै टाढासम्म झ्याल बन्द भएको धेरै भयो सुदूर क्षितिजको अथाह लिपोट् सुन्दर कलालारिताको भित्तामा टांगिएको अदभुत फ्रेम तिमीनै थियौ पूर्व पश्चिमको दोहोरो घाममा सन्दुक भएर निस्केको धुँवा थियौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षाको कविता

~गगन बिरही~ आज मुटुमा कविता भएर बर्सिएका छन उन्मुक्तिका पानीका थोपा थोपा पातलो पारदर्सी बैजयन्तीसंग खसेको बदनमा रिमझिम रिमझिम सिमसिम सिमसिम यो एक वर्षाको कविता ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बादल

~गगन बिरही~ सोँच्दै छु, हामीमाथिको बादल विलीन भइदिए पनि हुन्थ्यो पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई अचेल कहाँ भेटुँ

~गगन बिरही~ तिमीलाई अचेल कहाँ भेटुँ पहरामा भेटुँ या छहरामा भेटुँ कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ नभेटुँ कतै यो मनमा हलचल नदेखुँ कतै निदँमा खलबल

Posted in नेपाली गीत | Tagged | Leave a comment