Tag Archives: दुर्गा विनय – Durga Binay

कथा : रिजवान

~दुर्गा विनय~ राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर । रिजवानको रूवाइ अप्रत्यासित थियो । अकल्पनिय, अविश्वसनीय थियो । रिजवान त्यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : औडाहा

~दुर्गा विनय~ शब्दहरू तिनै हुन् । तर पनि कति छिटो छुन्छ । भन्ने तरिकाले सबैलाई असर पार्दोरहेछ । त्यही शब्द कतिखेर कुत्कुताउने भइदिन्छ । त्यही शब्द कतिखेर शुल बनिदिन्छ । कस्तो अचम्मका हुँदा रहेछन् यी शब्दहरू । शब्दले शब्दलाई लात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी परेका ती दिनहरु

~दुर्गा विनय~ मुकेश धेरै दिनपछि आज फेरि घाम लागेको थियो । सँधैसँधैको झरीले मान्छेहरू हिंड्न छाडिसकेका थिए । यहाँ “हिंड्न छाड्नु” भन्नुको मतलब “कम हिंड्नु” भन्नु हो । झरीले मान्छेहरूलाई काम गर्न अप्ठ्यारो बनाइरहेको थियो । कत्तिका दिनहरू सुतेरै बित्थे, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोड, कथा, घटना

~दुर्गा विनय~ हिंडिन्छ कत्ति बाटाहरू । कत्ति मोड र कत्ति गोरेटोहरूबाट कट्छ जीवन । घुम्तीहरूमा घुम्छ जीवन । एक दिन जीवन अडियो यस्तै एक घुम्तीमा पुगेर । टक्क । – “ओ लेखक महोदय !” एउटा आवाज आएर ठोक्कियो कानमा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रत्ना

~दुर्गा विनय~ त्यो यात्रीलाई आज निन्द्रा परेको छैन । मनमा अथाह पीडा बोकेर हिंडेको उसको गन्तव्य अस्ति नै कहिले हराइसकेको रहेछ । के–के सोचिरहेको ऊ जुरूक्क उठेर पलङ्गमाथि बस्यो र झ्यालको पर्दा एक छेऊ तानेर बाहिर हेर्न लाग्यो । बाहिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देखेको हेरेर रहेछु

~दुर्गा विनय~ देख्दा–देख्दै कत्ति कथाहरू घटिसक्दा रहेछन् । भोग्दा–भोग्दै कत्ति उपन्यासहरू पनि तयार भइसक्दा रहेछन् । देखेका, भोगेकालाई लेख्दा पनि त कथाहरू तयार हुँदारहेछन् । लेख्दा–लेख्दै आवाज सुनें । बाहिरबाटै आएको हो । आवाज सुनेको हेर्न गएँ बाहिरतिरै । आज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : राजमाया : होलोग्रामजस्ता कथा

~किरण दाहाल~ पछिल्लो समय नेपाली साहित्य संसारमा फरक–फरक शैलीका पुस्तकहरुले अबतरण गर्न थालेका छन् । त्यसै पङ्क्तिमा नयाँ पुस्तक थपिएको छ– राजमाया । दुर्गाबिनयको यस कथा सङ्ग्रहमा पाठकले परम्परागत भन्दा केहि भिन्न शैलीका कथाहरु पाउनेछन् । सङ्ग्रहका एकपछि अर्को कथा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : ढुङ्गा, शिशिपस र म

~दुर्गा विनय~ हामीले सानो बस्ने ठाउँ बनाइसकेका थियौं । हामी, अर्थात म र मगर मामा । म होचो कदको आधी तालु खुइलीएको, गाँठो परेको पिँडुला भएको सानो मोहोडाको मान्छे । गाउँघरमा मलाई सन्ते भन्छन् । तर म कहिलेकाहीँ भने सन्तबहादुर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment