Tag Archives: प्रा. डा. टङ्कप्रसाद न्यौपाने – Dr Tanka Prasad Neupane

स्रष्टा परिचय : आठपरियाका प्रा.डा. बाहुन

प्रा. डा. टङ्कप्रसाद न्यौपाने काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक गुरु बिहानै इटहरीको जनता बहुमुखी क्याम्पसमा भाषाविज्ञान र पत्रकारिता पढाउन पुग्छन् । दिउसो हतारमै सार्वजनिक बस चढेर धरान आइपुग्छन् र, विद्यार्थीका थेसिस, कविता चाङ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कार्यपत्र : वाच्य, यसका प्रकार र लिम्बू भाषा

~प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ १. विषय प्रवेश संसारका सबैजसो भाषाहरूमा क्रिया वा वाक्यसंरचनामा वाच्य (Voice) एउटा प्रमुख तत्व, घटक वा व्याकरणिक कोटि (Grammatical categories)का रूपमा रहेको हुन्छ । नेपालीमा वाच्यको अभिव्यक्ति क्रियापदका रूपायनबाट भएको देखिन्छ भने अङ्ग्रेजीमा वाक्यसंरचनाबाट अभिव्यक्त भएको … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : हङकङेली नेपाली भाषा र साहित्य

~ प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

भलाकुसारी : आशुतोषको आँसु र हाँसो

~एकु घिमिरे~ वि.सं. २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह भव्य रूपले मनाउने गरी सरकारी स्तरमै एउटा राष्ट्रिय समिति बनाएको रहेछ । त्यस समितिको कोशी अञ्चल अध्यक्षमा विराटनगरका कवि दाजु विवश पोख्रेल हुनुहुँदो रहेछ … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कार्यपत्र : भयवादी आदिवासी : एक अनुचर्चा

~ प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ १. बधाई र स्वागतका केही आधारहरू विदेशीमा बसेर पनि नेपाल र नेपाली जातित्व तथा नेपाली वाङ्मयका विकासमा लागिपरेका देश सुब्बाले नेपाली भाषामा साहित्य र दर्शनमार्फ योगदान दिइरहेकामा र्सवप्रथम बधाइ दिनु मेरो पहिलो कर्तव्य हो । यस … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment