Tag Archives: Dr Saroj Dhital

कविता : विक्रमको मुटु

~सरोज धिताल~ नदुखाउ त्यो मुटुलाई बेर्सेर फेरि विक्रम ! दिइ सक्यौ तिमीले त्यो त कवितालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रकार

~सरोज धिताल~ कोही भन्थे ऊ चित्रकार हो अरु भन्थे बुद्धकै अवतार हो । उही दुई आँखा हो आँफुसँग त तिनैलाई सके सम्म च्यात्दै, घाँटी तन्काउँदै हातमा भएको सानो ठुटो

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर, पर्वत र मेरो छिमेकी

~सरोज धिताल~ ऊ जब गाउँबाट आउँछ अलिकती पसिनाको गन्ध बोकेर आउँछ जिउमा अलिकति रातो माटो पोतेर आउँछ अनी जब मेरो धारामा आफ्ना हातखुट्टा पखाल्छ उसले बोकेर ल्याएको गाउँको रातो माटो शहरको माटोमा मिस्सिन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : कमरेड सोहन अर्थात् म

~डा. सरोज धिताल~ कुनै बेला म पनि भूमिगत भएको थिएँ– राज्यविरोधी गतिविधि गरिरहेको एउटा क्रान्तिकारी पार्टीको कार्यकर्ताका रुपमा । आफूमाथि कुनै संकट आइलागेर लुक्नुपरेको स्थिति थिएन । स्वेच्छाले अचानक हराएको थिएँ । संगठनको निर्णय थियो तर नेताका आग्रहले भन्दा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विजय

~डा. सरोज धिताल~ होला त भनी मैले तिम्रो कुरा सुनेँ मेरो हीरो ! मिल्काएँ आफ्ना आग्रहहरू र, तिमीले दिएको झेला भिरेँ । झेलामा एउटा कलम थियो र, थियो एउटा बन्दुक तिमीले भन्यौ “कलमलाई हतियार बनाउ र, संहार गर

Posted in कविता | Tagged | Leave a comment