Tag Archives: डा संगीता स्वेच्छा – Dr Sangita Swechcha

Poem : Depression & his death

~Dr. Sangita Swechcha~ Seeing him laugh life would find a new meaning. However, that laughter– just was a cloak to wrap his interminable agony, and a masquerade to appease himself of his melancholy.

Posted in Poem | Tagged | Leave a comment

Translated Poem : Nepal Calling You

~Suresh Jung Shah~ Translated by Sangita Swechcha Glaciers of the mountains Whistles of the green hills Calling you Oh my darling Where are you? Melodies of the singing birds Art of the dancing peacocks Calling you Oh my darling Where … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : On a beautiful rainy day

~Viplov Pratik~ Translated by Sangita Swechcha Clouds are making noise, heavily As if the heart of the sky is about to burst with pain. A strong beat she feels in her chest The first shiver of the thunder Moves into … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : अपरिचित टेलिफोन नम्बर

~डा. संगीता स्वेच्छा~ रातको एघार बजे प्रतिघण्टा पचास माइलको गतिमा आइरहेको हुरीले रूखहरू ढाल्नेछन्, फूलहरू सबै मार्नेछन् भन्ने महसुस भइरहेको थियो । लिली घर पछाडि गराजतिरबाट लुकेर विस्तारै ढोका उघार्दै घरमा पस्छिन् । उनकी आमा सजना पनि विस्तारै भर्‍याङ ओर्लेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सक्तिन म बुद्ध बन्न

~डा. संगीता स्वेच्छा~ म बुद्ध जन्मेको देशमा जन्मेको मान्छे बुद्ध हुर्केको देशमा हुर्केको मान्छे सबैले यही पढाए सबैले यही सिकाए शान्तिको पथमा हिंड्नुपर्छ भनेर कि म बुद्ध झैं ज्ञानी बन्नुपर्छ भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कथा : लरेनका ड्याडीहरू

~डा. संगीता स्वेच्छा~ ‘कविता, ए कविता ! कति झ्यालमा बसेर टोलाइरहेकी ? शनिबारको दिन भयो भने झ्यालमै बसिरहन्छे ।’ उषा आफ्नी ७ वर्षकी छोरीको शनिबार झ्यालमा बसेर टोलाउने प्रक्रिया देखेर छक्क पर्छिन् । उनी जान्दिनन् कविताको बालशुलभ मनभित्र के चल्दैछन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँखाहरू अनि मन

~डा. संगीता स्वेच्छा~ अनिंदो रात बोकेको आँखा अनि, पर्खाइमा थकित मन तर्क र वितर्क बीच भलाकुसारी गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मरेको विश्वास किन जन्मिन्छ

~डा. संगीता स्वेच्छा~ मरेको विश्वास किन जन्मिन्छ अचेल ढलान जस्तो मुटु किन पग्लिन्छ अचेल । सपनाहरू बुन्दा बुन्दै भत्किएको थियो नयाँ सपना आँखामा किन राखिन्छ अचेल ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उसको मृत्यु

~डा. संगीता स्वेच्छा~ ऊ हाँसेको देख्दा लाग्थ्यो जीवन यसैको नाम हो तर, त्यो हाँसो मात्र एक पीडा ढाक्ने आवरण अनि,

Posted in कविता | Tagged | Leave a comment

गजल : उद्देश्य कहाँ छ ?

~डा. संगीता स्वेच्छा~ उकालो चढ्न तम्सिएछु उद्देश्य कहाँ छ ? फेद टुटिसक्यो अहिल्यै गन्तव्य कहाँ छ ? धेरै कोरेँ अक्षरहरू विद्वान हुने रहरमा कोरिंदैछन् आजसम्म यहाँ अन्त्य कहाँ छ ?

Posted in गजल | Tagged | Leave a comment

कथा : आघात

~डा. संगीता स्वेच्छा~ जवानी सबैको आउँछ । अरूभन्दा यो उमेरमा सबैको आँखामा भविष्यको लागि एउटा स्वर्णिम सपना सजिएको हुन्छ । मेरो त भविष्य अन्तहीन यात्रा बनेको छ, एउटा कहाली लाग्दो अतीत जसले मलार्इ वर्तमानमा नराम्ररी कोपरिरहेको छ । भनिन्छ, यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ढल्कँदो समय

~डा. संगीता स्वेच्छा~ ऐनाले सोध्छ को हौ तिमी ? तिमीलार्इ त आजकल चिन्नै छोडें । घुँडाहरू भन्छन् तिमी मलार्इ धेरै नउफार म दुखाउँछु, म थाक्छु म लखतरान पर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटाहरू

~डा. संगीता स्वेच्छा~ आउँदा र जाँदाका बाटाहरू उही निरस भाकामा लोलाउँदै, टोलाउँदै हेर्ने र भन्ने गर्छ मेरो जस्तो तिम्रो पनि कतै व्यथा छन् कि ? स्वाभाविक, सरल त्यो प्रश्न कुन्नी, कुन कुनामा छिर्छ घोच्छ, दुखाउँछ

Posted in कविता | Tagged | Leave a comment