Tag Archives: डा रविन्द्र समीर – Dr Rabindra Sameer

नियात्रा : ग्रेटवालको ग्रेट अनुभूति

~डा. रवीन्द्र समीर~ ‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो’ मिलीको गौरवपर्ूण्ा अभिव्यक्तिले मेरो मनले भोलिको प्रतीक्षामा एक रातलाई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~डा. रविन्द्र समीर~ साहित्यलेखनलाई जीवनको राजमार्ग बनाएर उसले अतुलनीय कृतिहरू प्रकाशित गर्‍यो। नवीन प्रयोग, दार्शनिक अभिव्यक्ति, चोटिलो एवम् पोषिला काव्यहरू, अग्रगामी चिन्तनमा आधारित कथा एवम् उपन्यासहरूको बाढी ल्यायो उसले। उसको मस्तिष्कमा चिन्तन एवम् लेखनको तन्तु यति सक्रिय थियो कि उसभित्र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अणु र पहाड

~डा. रवीन्द्र समीर~ एक दिन पहाडले अणुसँग भन्यो – ’म धरतीको छातीमा सग्लो रुपमा उभिएको छु । मैले आकाशलाई चुम्बन गरिरहेको छु । अनि, उज्यालोको पहिलो र अन्तिम भोक्ता भएको छु ।’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जिज्ञासा

~डा रवीन्द्र समीर~ ‘मामु ! मामु !! … क्लिनिकको डाक्टरले त मलाई माया गर्नुहुन्थ्यो । छोरी भन्नुहुन्थ्यो, कानमा लाउने आलाले पेट, छाती जाँच्नहुन्थ्यो । जिब्रो, घाँटी पनि हेर्नुहुन्थ्यो … यहाँको डाक्टरले मलाई किन नछामेको ? किन नबोलेको ?’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रवीन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अम्मल

~डा.रवीन्द्र समीर~ ‘­बा ढोग छ !’ यूरोपबाट फोन गरेको छोरोले फोनैबाट ढोगूँला झैँ गरेर भन्यो । – आर्शिवाद छ बाबु तलाई !’ बाबुको छाती नाङ्लोजत्रो भयो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइनबोर्ड

~डा.रवीन्द्र समीर~ – ‘हैन ए बूढा ! नाति जन्मिने बेलामा म दुई जीउकी भएजस्तो लाग्यो ! नाकै काटिने भो नि समाजाँ ! -’नदेखिने ठामको काटिने भए त केही हुने थिएन । देखिने ठाममै पर्‍यो । नाक त जोगाउनै पर्‍यो नि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपथ्य

~डा.रवीन्द्र समीर~ राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’ बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मुस्कान

~डा रवीन्द्र समीर~ बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो । – ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु ! राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : निषेधको राजनीति

~डा. रवीन्द्र समीर~ सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुबा र बुबाहरु

~डा. रवीन्द्र समीर~ ‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो । * * * ‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाल कि सेकुवा ?

~डा. रवीन्द्र समीर~ दिउँसोको २ बजेको छ । म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु । बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु । मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ढुङ्गाको देवता

~डा. रवीन्द्र समीर~ लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment